वायु प्रदूषणको कारणले संघीय सरकारले देश भरिकै शैक्षिक संस्थाहरु चार दिनको लागि बन्द गर्ने निर्णय गरे पनि निजगढ नगरपालिकाले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन गरिने जनाएको छ।
कृष्णउदास खनाल, वीरगन्ज । देशैभर बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै सरकारले शनिबार सम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपनि वीरगन्जका शैक्षिक संस्थाहरु बन्द नहुने भएका छन् । वीरगन्जमा , देशका अन्य स्थान जस्तै वायु प्रदूषणको प्रतिकुल असर नपरेकोले वीरगन्जका सामुदायिक र निजि विद्यालयहरु बन्द नगर्ने वीरगञ्ज महानगरपालिकाले निणर्य गरेको हो ।वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार […]