८३४ संक्रमित थपिँदा १,२७९ निको भए, विज्ञ भन्छन्– घट्दै छ संक्रमण दर

बितेका २४ घण्टामा देशभर ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अद्यावधिक विवरणअनुसार पिसिआर विधिबाट गरिएको परीक्षणमा ७३० जना र एन्टिजोन विधिबाट गरिएको परीक्षणमा १०४...

सम्बन्धित सामग्री

विदेश जाँदा अब कोरोना परीक्षण र खोप लगाएको प्रमाण दिनु नपर्ने

काठमाडौं : कोरोना संक्रमण दर घट्दै गएसँगै सरकारले कोभिड-१९ प्रोटोकल परिमार्जन गरेको छ। अब विदेश जाँदा कोरोना परीक्षण गर्नुपर्ने र कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाण चाहिने व्यवस्था हटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकसहितको विज्ञ टोलीले गरेको सिफारिसका आधारमा शुक्रबारको सचिवस्तरको निर्णय बमोजिम प्रोटोकल परिमार्जन गरिएको हो ।नेपालमा पनि कोभिड १९ को संक्रमण दर, अस्पताल भर्ना दरमा उल्लेख्य  कमी आएको र अधिकांश मा

विज्ञ भन्छन्– अब कोरोना संक्रमण उकालो लाग्दैन, यी हुन् आधारहरू

काठमाडौं । नेपालमा पछिल्लो दुई सातायता कोभिड–१९ संक्रमणदर घट्दो क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकानुसार औसत संक्रमणदर ११ प्रतिशतमा झरेको छ । ओमिक्रोन भेरियन्टका कारण माघको पहिलो सातादेखि उच्च भएको संक्रमण अहिले घट्दै जानुले नेपालमा तेस्रो लहर अन्त्य हुने चरणमा पुगेको संकेत देखिएको छ । अहिलेको अवस्थालाई हेर्दा संक्रमण...

तेस्रो लहरको संक्रमणको जोखिम कायमै, विज्ञ भन्छन्– खोपमा नेपालको हैसियत नै पुगेन

काठमाडौं । नेपालमा दोस्रो लहरको कोभिड संक्रमण घट्दै गर्दा तेस्रो लहरको आउनसक्ने जोखिम उत्तिकै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै संक्रमणको तेस्रो लहर आउनसक्ने र त्यसबाट बालबालिका धेरै प्रभावित हुने भन्दै पूर्वतयारीका लागि निरन्तर आग्रह गरिरहेको छ ।  सरकारले जनजीविकालाई सहज गराउन निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । तर,...

कोरोना संक्रमणका कारण डा. आचार्यको मृत्यु

पेट सम्वन्धि रोगका विज्ञ डाक्टर आइएल आचार्यको निधन भएको छ।  डा. आचार्यको आज (आईतवार) बिहान ३ बजे स्टार हस्पिटल, सानेपामा निधन भएको हो । आचार्यलाई कोरोना संक्रमण भएको थियो । अक्सिजन लेभल घट्दै ...