काठमाडाैं । एक वर्षदेखि नेतृत्व विहीन हुन पुगेका कारण न्यायालयमा समस्याका चाङ थुप्रो परिसक्दासमेत प्रधानन्यायाधीश नियुक्तिमा राज्यले खासै संवेदनशीलता देखाउन सकेको छैन। गत वर्ष फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएपछि नेतृत्वविहीन भएको न्यायालयमा समस्याका चाङ थुप्रिँदै गएका छन्। राणाले निलम्बित अवस्थाबाटै अवकाश लिएको तीन महिना बितिसकेको भए तापनि नयाँ प्रधानन्यायाधीश नियुक्ति […]