काठमाडौं, २४ वैशाख । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा घेराबन्दीमा परेका छन् । उनी अदालत भित्र र बाहिर दुवैतिरबाट घेराबन्दीमा परेका हुन् । बाँके काँग्रेसका पूर्वसभापति गजेन्द्र हमालको मन्त्री नियुक्तिमा जबरालाई मुछियो । नाताले जेठान पर्ने हमालको नियुक्तिमा जबराको भूमिका रहेको चर्चा चल्यो । हमालले आजै पदबाट राजीनामा दिएका छन् । हमालसँग जोडेर उनको राजीनामा माग्ने […]