काठमाडौं : सर्वोच्च अदालतमा साउन २० गतेबाट प्रधानन्यायाधीशको पद रिक्त हुँदैछ। उमेरहदका कारण हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जान लागेपछि प्रधानन्यायाधीश पद रिक्त हुन लागेको हो। उनी साउन २० गतेबाट इजलासमा बस्न पाउने छैनन्। संवैधानिक परिषदले प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै नियुक्तिका लागि सिफारिस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, सत्ता र प्रतिपक्षको जोड घटाउले प्रधानन्यायाधीश नियुक्तिमा ढिलाई भएको हो।संविधानको धारा २८४ को उपधारा (३) मा भनिएको छ, ‘संवैधानि