विश्वव्यापी समस्या बन्दै ‘मन्कीपक्स’

कोरोना महामारीबाट संसार मुक्त हुन नपाउँदै अर्को भाइरल सङ्क्रमणको कारण समस्या उत्पन्न हुन थालेको छ। यूरोपका धेरै देशमा मन्कीपक्सको समस्या देखिएको छ। पछिल्ला दिनमा मन्कीपक्स १२ देशका ८० जनामा पुष्टि भइसकेको छ। यसले गम्भीर समस्या उत्पन्न गर्ने सम्भावना भने कमै छ। अहिले नै कोभिड महामारी कालमा जस्तो फेरि विकराल रूप धारण गर्ने या हामी घरभित्र […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा विकराल बन्दै लागूऔषध समस्या

धनगढी । सुदूरपश्चिममा लागूऔषधको समस्या विकराल बन्दै गएको छ । विशेषगरी कैलाली र कञ्चनपुरका ग्रामीण क्षेत्रदेखि बजारसम्मै लागूऔषध प्रयोगकर्ता तथा ढुवानीकर्ताको बिगबिगीले समस्या विकराल बन्दै गएको छ । प्रहरीले दिनहुँ लागूऔषध सेवन, विक्रीवितरण र ओसारपसारमा संलग्नलाई पक्राउ गर्दै आए पनि समस्या हल हुन सकेको छैन । कञ्चनपुरबाट मात्र पछिल्लो चार वर्षमा ४ सय ७२ मुद्दामा […] The post सुदूरपश्चिममा विकराल बन्दै लागूऔषध समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महिलाका यी समस्या लाजले लुकाउँछन्

यो महिलाहरुमा हुने सामान्य समस्या हो। भन्नपनि लाज लाग्ने, नभन्दा समस्या विकराल बन्दै जाने। यो समस्यामा सेतो पानी बग्ने तथा योनीका भित्ताहरुमा चिलाउने हुन्छ।

तम्घासमा सडक बालबालिकाको समस्या जटिल बन्दै

रेसुङ्गा– एकीकृत व्यवस्थापन हुन नसक्दा जिल्लाको तम्घासमा सडक बालबालिकाको समस्या जटिल बन्दै गएको छ । सडक बालबालिकालाई शिक्षा, स्वास्थ्य, आवास र अभिभावकत्व दिने गरी आफ्नै पालिकामा व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । गुल्मीमा भएका सडक बालबालिकाको पहिचान गरी तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा होस्टेल निर्माण गरिएको थियो । छ महिनाका लागि व्यवस्थापन गरेर सदरमुकामका […]

अफगानिस्तानमा लागूऔषधको समस्या विकराल बन्दै

काठमाडौँ- अफगानिस्तानमा अवैध लागूऔषधको समस्या झन् विकराल बन्दै जान थालेको छ । अफगानिस्तानको खामा प्रेसले मुलुकमा लागूऔषधको कारोबार बढ्दै गएको जनाएको हो । गत वर्षको अगस्ट महिनामा अफगानिस्तानको शासन सम्हालेपछि लडाकु समूह तालिबानले मुलुकमा अवैध लागूऔषधको उत्पादन, प्रशोधन र तस्करीमाथि प्रतिबन्ध लगाएको थियो । यद्यपि लागूऔषधमाथि प्रतिबन्ध लगाउन तालिबानले गरेको व्यवस्था व्यवहारमा कार्यान्वयनमा भने नआएको […]

विकराल बन्दै मानसिक स्वास्थ्य समस्या

काठमाडौँ- पछिल्लो समय विविध कारणले नेपालमा पनि मानसिक समस्या बढ्न थालेको छ । आम रूपमा समस्याका रूपमा नलिइने यो समस्या विकराल बन्दै गइरहेको भन्दै मानसिक स्वास्थ्यमा काम गर्नेहरूले चिन्ता र चासो दिन थाले पनि सरकारी तवरबाट भने चासो दिने गरेको पाइँदैन । विभिन्न अभाव, समस्या, बेरोजगारीका कारण देखिने मानसिक समस्या कोरोना त्राससँगै बढ्दो गतिमा गएको […]

बुटवलमा जटिल बन्दै पार्किङको समस्या

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा सवारी पार्किङको समस्या जटिल बन्दै गएको छ । बुटवलको बजार क्षेत्रमा किनमेल गर्न र कार्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीको सवारी साधन पार्किङ गर्न जग्गा अभाव भएपछि समस्या जटिल बन्दै गएको हो ।दिनहुँ सवारीको चाप बढ्ने गरेको तर त्यस अनुसार पार्किङ गर्ने जग्गाको व्यवस्थापन गर्न नसक्दा समस्या बढेको हो । बुटवल उपमहानगरको बजार क्षेत्रमा चार पाङ्ग्रे तथा दुई पाङ्ग्रेगरी न्यूनतम पन्ध्र हजार सवारी दैनिक पार्किङ हुने गरेको व्यापारीहरू बताउँछन् । तर खाली ठाउँको अभावले

सहरमा फाेहरकाे समस्या झनै विकराल बन्दै गयाे : मन्त्री झाँक्री

काठमाण्डाै – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहरको फोहरको समस्या झनै विकराल बन्दै गएको बताउनुभएको छ ।  आज बिहीवार काठमाण्डौमा टुकुचा खोलाको फोहर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले सहरको फोहरको समस्या एक जना गरिबको समस्यालाई निवारण गर्नेभन्दा पनि ठूलो रहेको बताउनुभएको हो । उहाँले सहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्ने बताउनुभयो ।  फोहर गर्नेसँगै रकम उठाएर फोहरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने मन्त्री झाँक्रीको भनाइ छ । उहाँले फोह...

पशुमा बाँझोपनको समस्या जटिल बन्दै

पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै यसबाट बर्सेनि कम्तीमा एक अर्ब रुपियाँभन्दा बढीको क्षति भइरहेको छ ।नेपालमा ७३ लाख गाई र ५१ लाख भैँसीको सङ्ख्या छ तर बाँझोपनको समस्या देखिँदा किसानको गोठ नै रित्तो हुने अवस्था उत्पन्न भएको छ । पशु चिकित्सकहरूका अनुसार पेटभर खान, सोतरमा सुत्न र नियमित रूपमा नाम्ले तथा जुकाको औषधि नपाउँदा पशुमा बाँझोपनको समस्या बढेको हो । पशुविज्ञ डा. लोकना

कर्णालीमा हलिया समस्या भयावह

सरकारले हलियामुक्त घोषणा गरेको १३ वर्ष पुग्दा पनि कर्णालीमा हलियाको समस्या झनझन विकराल बन्दै गएको पाइएको छ।...

एमसीसी पेचिलो बन्दै गएको छ तर गठबन्धनमा समस्या छैन : बेदुराम भुसाल

नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले एमसीसीको विषय पेचिलो बन्दै गएको तर एमसीसीकै कारण गठबन्धनमा समस्या नभएको बताएका छन् । सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको निष्कर्षपछि मात्रै गठबन्धन एमसीसीको विषयमा अघि बढ्ने उनले बताए । एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा देखिएका मतभेदहरू कार्यदलको निष्कर्षपछि समाप्त हुने पनि भुसालले बताए । स्थानीय तह चुनावको विषयलाई लिएर गठबन्धनमा कुनै विवाद नभएको भुसालले बताए । एमसीसीबारे ९ वटा दस्तावेजबारे कार्यदलले गम्भीर अध्ययन गरिरहेको उनले बताए । एमसीसीले देशलाई फाइदा ...