अमेरिकामा आर्थिक अवस्था बिग्रँदै गएको महसुस गर्ने नागरिकहरूको संख्या ऐतिहासिक रूपमा उच्च पुगेको छ। नयाँ ग्यालप सर्वेक्षणअनुसार ५५ प्रतिशत अमेरिकनहरूले आफ्नो वित्तीय अवस्था खराब हुँदै गएको बताएका छन्, जसले उपभोक्तामा बढ्दो निराशा र चिन्तालाई संकेत गर्छ। सन् २००१ देखि यस्तो प्रश्न सोध्न थालेयता यो सबैभन्दा उच्च प्रतिशत हो। यसले सन् २०२० को कोभिड-१९ महामारी र […]
बंगलादेशी स्टार क्रिकेटर शाकिब अल हसनले गत फेब्रुअरी-मार्चमा भएको टी-२० विश्वकपमा बंगलादेश सहभागी नहुनुलाई तत्कालीन अन्तरिम सरकारको 'ब्लन्डर' भनी टिप्पणी गरेका छन्।
१६ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक काम र तलब प्रलोभनमा परी श्रीलंका पुगेका ५ नेपाली कामदार बिचल्लीमा परेका छन् ।
रौतहटका ती युवा चार महिनादेखि श्रीलंकाको नर्थवेस्टर्न प्रान्तस्थित कुलियापिटियाको ‘वारीगोडा’ भन्ने स्थानमा बिचल्लीमा परेका …
१६ वैशाख,काठमाडौं । सरकारले संसद छलेर ५ वटा अध्यादेश एकैपटक सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल दबाबमा परेका छन् ।
एकातिर संसद छलेर अध्यादेश सिफारिस गरेको भन्दै विपक्षीहरूले राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् । अर्कोतिर, यसअघि संसद्ले नै …
१६ वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासी रहेका छन् ।
संघीय सरकारले भूमिहीन सुकुमवासीको समस्या समाधानका लागि गठन गरेका आयोगले संकलन गरेको तथ्यांक र उपमहानगरको भूमि व्यवस्थापन शाखाले गरेको …
१६ वैशाख, काठमाडौं । भारतको पश्चिम बंगालमा भइरहेको विधानसभा निर्वाचनअन्तर्गत दोस्रो चरणको मतदानमा ९१.७६ प्रतिशत मतदान भएको छ । आजको मतदान १४२ सिटका लागि सम्पन्न भएको हो ।
भारतीय निर्वाचन आयोगका अनुसार ती सिटका कुल ३ …