सुदूरपश्चिममा विकराल बन्दै लागूऔषध समस्या

धनगढी । सुदूरपश्चिममा लागूऔषधको समस्या विकराल बन्दै गएको छ । विशेषगरी कैलाली र कञ्चनपुरका ग्रामीण क्षेत्रदेखि बजारसम्मै लागूऔषध प्रयोगकर्ता तथा ढुवानीकर्ताको बिगबिगीले समस्या विकराल बन्दै गएको छ । प्रहरीले दिनहुँ लागूऔषध सेवन, विक्रीवितरण र ओसारपसारमा संलग्नलाई पक्राउ गर्दै आए पनि समस्या हल हुन सकेको छैन । कञ्चनपुरबाट मात्र पछिल्लो चार वर्षमा ४ सय ७२ मुद्दामा […] The post सुदूरपश्चिममा विकराल बन्दै लागूऔषध समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....