‘मिस नेपाल युएस’ बनिन् प्रतिक्षा शुक्ला

अमेरिकाको न्यूयोर्कमा सम्पन्न मिस नेपाल युएस–२०२१ को उपाधि प्रतिक्षा शुक्लाले प्राप्त गरेकी छिन् । शुक्लाले आफ्ना १० प्रतियोगीलाई पछि पार्दै ताज पहिरिएकी हुन् । प्रतियोगितामा प्रथम उपविजेता कला न्यौपाने घोषित भएकी छन् ।  त्यसैगरी द्वितीय उपविजेता अलिशा लिम्बु बनेकी छिन् ।अमित शाहद्वारा शुरू गरिएको मिस नेपाल युएसको यो समारोह १० औं वार्षिकोत्सव हो । मिस नेपाल युएस २०११ मा न्यूयोर्क शहरबाट सुरु भएको हो । १० वर्षअघि सुजिता बस्नेतले पहिलो अमेरिका नेपाल सुन्दरी (मिस नेपाल युएस) को ताज पहिरि

सम्बन्धित सामग्री

प्रतिक्षा शुक्ला मिस नेपाल युएस २०२१ घोषित

‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगीताको अन्तिम स्पर्धामा उनी १० प्रतियोगीलाई पछि विजेता घोषित भएकी हुन् । प्रतियोगितामा फष्टअनरअप कला न्यौपाने र सेकेण्ड रनरअप विजेता अलिशा लिम्बु भए ।  प्रतियोगिता अमेरिकाको विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए । न्यूयोर्कको क्विन्स थेटरमा आयोजना भएको कार्यक्रममा सहभागी […]

‘मिस नेपाल युएस’मा १० प्रतियोगी

काठमाडौं–सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल युएस’को १० औं संस्करणका लागि १० प्रतियोगीले प्रतिष्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर पहिलो सातासम्म प्राप्त आवेदनका आधारमा यी प्रतियोगी छानिएका हुन् । जसमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिसा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु रहेका छन् । सेप्टेम्बर […]

मिस नेपाल युएसमा १० प्रतियोगी

मिस नेपाल युएसका लागि १० प्रतियोगी भिड्ने भएका छन् । सेप्टेम्बर पहिलो सातासम्म प्राप्त आवेदनका आधारमा यी प्रतियोगी छानिएका हुन् । जसमा अपेक्षा सिंह, गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिसा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु रहेका छन् ।२५ सेप्टेम्बरमा न्यूयोर्कको क्विन्स थियटरमा आयोजना हुने एक समारोहमा ‘मिस नेपाल युएस २०२१’को घोषणा हुनेछ । महिला शिक्षा र सशक्तीकरणका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै आएक

मिस नेपाल युएसमा १० प्रतियोगी

काठमाडौँ । मिस नेपाल युएसका लागि १० प्रतियोगी भिड्ने भएका छन् । सेप्टेम्बर पहिलो सातासम्म प्राप्त आवेदनका आधारमा यी प्रतियोगी छानिएका हुन् । जसमा अपेक्षा सिंह , गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिसा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु रहेका छन् ।२५ सेप्टेम्बरमा न्यूयोर्कको क्वीन्स थियटरमा आयोजना हुने एक समारोहमा ‘मिस नेपाल युएस २०२१’को घोषणा हुनेछ । महिला शिक्षा र सशक्तीकरणका क्षेत्रमा उल्लेख्य योगदान पु

मिस नेपाल अमेरिका-२०२१ का टपटेन प्रतिस्पर्धी घोषणा

न्यूयोर्क । यसवर्षको मिस नेपाल अमेरिकाका अन्तिम १० प्रतिस्पर्धी घोषणा भएको छ । आगामी सेप्टेम्बर २३ देखि २५ सम्म पेजेन्टको फिनाली आयोजना हुँदैछ । अन्तिम दश प्रतिस्पर्धीमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रतिजा जैसी, रिया श्रेष्ठ, सुनिता अधिकारी, सान्यामिता श्रेष्ठ, सोनिशा थापा र एलिसा लिम्बु छन् । विभिन्न अमेरिकी राज्यबाट […]