प्रतिक्षा र विशालले ल्याए ‘संगिती’

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा बिभिन्न खालका तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा गायक तथा सर्जक विशाल रायमाझीको शब्द संगीतमा ‘संगिनी’ बोलको गीत सार्वजनिक भएको छ ।गीत गायनमा विशाललाई प्रतिक्षा वाग्लेले स्वरमा साथ दिएका छन् । गीतमा शान्ता बस्नेत, शर्मिला रायमाझी, सुमन राना र टेकेन्द्र रोकायाले कोरस गायन गरेका छन् ।राजकुमार मगरको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा एलिना रायमाझी,अल्फाज साह, पुजन घिमिरे, कुशल अधिकारी, गोविन्द थापा, प्रिन्स पाण्डेको द