राप्रपाले गठन गर्‍यो भूतपूर्व सैनिकहरुलाई समेटेर संगठन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भूतपूर्व सैनिक कर्मचारीहरुको संगठन बनाएको छ । भूतपूर्व सैनिक कर्मचारीहरुलाई समेटेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट राप्रपाले भूतपूर्व सैनिक परिषद्को घोषणा गरेको हो ।  परिषद्‌ घोषणा सभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/६३ पछ...

सम्बन्धित सामग्री

राप्रपाले छठपछि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार भएकालाई एकीकृत गर्दै छठपछि काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ ।  आन्दोलनको भावी रणनीतिका विषयमा मंगलबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा राप्रपाका नेताहरूले सबैलाई समेटेर उपत्यका ठप्प पार्ने गरि आन्दोलन गर्ने जनाएका हुन् । राप्रपा महामन्त्री धवलशम्शेर राणा...

राप्रपाले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम

काठमाडौं।मूल्यवृद्धि,मल अभाव लगायतका विषय समेटेर राप्रपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९७,५०० रुपैयाँ कायम भएको छ।बुटवलमा म्याद सकिएको औषधि बिक्रि गर्ने ३ जना पक्राउ परेका छन्।सिराहामा सेवाग्राहीमाथी अभद्र व्यवहार गर्ने नायब सुब्बा पक्राउ परेका छन् र एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ।

राप्रपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौँ। मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको हो । राप्रपाका […]

राप्रपाले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

९ असार, काठमाडौं । मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको […]

राप्रपाले प्रधानमन्त्रीलाई  ज्ञापनपत्र बुझाउँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । किसानलाई मल, बीउको आपूर्ती, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, सङ्‍घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो । खेतीको सिजनमा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन् । अर्कोतिर, महङ्‍गी पनि बढेको छ । यहीबेला राजनीतिक एजेन्डासमेत समेटेर ज्ञापन

स्थानीय तहको चुनावका लागि के के छन् ५ राजनीतिक दलका घोषणापत्रमा

माओवादी केन्द्र बाहेकका विभिन्न राजनीतिक दलले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका छन् । उनीहरूले पाँच वर्ष अघिको निर्वाचनमा जुन प्रतिबद्धताहरू जनाएका थिए, तीमध्ये कतिपय विषय अहिलेको घोषणापत्रमा पनि समेटेका छन् ।नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि सबैभन्दा धेरै विषय समेटेर ८८ पेजको घोषणापत्र जारी गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले ४८ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपाले ४ पृष्ठको संक्षिप्त र लोकप्रिय विषयवस्तु समेटेर घोषणापत्र जारी गरेको

राप्रपाले बनायो भूतपूर्व सैनिकहरूलाई समेटेर संगठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भूतपूर्व सैनिक कर्मचारीहरुको संगठन बनाएको छ । भूतपूर्व सैनिक कर्मचारीहरुलाई समेटेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट राप्रपाले भूतपूर्व सैनिक परिषद्को घोषणा गरेको हो । अवकाश प्राप्त महासेनानी प्रकाश जङ्ग कार्कीको अध्यक्षतामा भूतपूर्व सैनिक परिषद (राप्रपा) को १०१ सदस्यीय कार्य समिति घोषणा गरेको छ । परिषदको सह–अध्यक्षमा डिबि थापा, […]

राप्रपाले गठन गर्‍यो भूतपूर्व सैनिकहरुलाई समेटेर संगठन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भूतपूर्व सैनिक कर्मचारीहरुको संगठन बनाएको छ । भूतपूर्व सैनिक कर्मचारीहरुलाई समेटेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट राप्रपाले भूतपूर्व सैनिक परिषद्को घोषणा गरेको हो ।  परिषद्‌ घोषणा सभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/६३ पछ...