नेपाली भूमि समेटिएको ‘अखण्ड भारत’को नक्साबारे राप्रपाले माग्यो प्रधानमन्त्रीको जवाफ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भारतको नयाँ संसद भवनमा नेपाली भूमि समेटेर बनाइएको अखण्ड भारतको नक्शाका विषयमा संसदलाई जवाफ दिन प्रधानमन्त्रीसँग माग गरेका छन्।
प्रधानमन्त्रीले यस विषयमा संसदको रोष्टममा आएर...