काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ आउन केबल २० दिन मात्रै बाँकी छ । नयाँ वर्ष लागेसँगै गाडी आयातकर्ताहरुले साना र कम मूल्यका गाडी ल्याउलान् वा नल्याउलान् भन्ने चासो धेरैमा रहेको पाइन्छ । भारतबाट आयात हुने गाडी निर्मातासँग विद्युतीय मोडल नै कम छ । चीनबाट आयात हुने राम्रा र प्रिमियम कम्पनीहरुले पनि साना र कम […]