कार बजारमै हलचल ल्याउन तयार दुई मोडल, कहिले आउलान् नेपाल ?

काठमाडौं । अहिले विश्वब्यापी चर्चा एसयूभीको हुने गरेको पाइन्छ । कुनै पनि कम्पनीले साना ह्याचव्याक कारको नयाँ मोडल बनाउनै छाडेका छन् भने सबै कम्पनीको ध्यान स्पोर्टस् यूटिलीटी भेहिकल (एसयूभी) उत्पादनमा परेको छ । भारतमा कार उत्पादन गर्ने कम्पनीहरुको रोजाईमा पनि ह्याचव्याक र सेडानभन्दा धेरै एसयूभी सेग्मेन्टमा बढ्दै गएको छ । कम्पनीहरुले साना एसयूभी उत्पादनमा निकै […]