उपरथी प्रेम शाही सैनिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अनुशासन विपरीत काम गरेको अरोपमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले उपरथी शाहीलाई संगठन विपरीत गतिविधि गरेको आरोपमा मंगलबार नियन्त्रणमा लिएर सैनिक प्रहरीको हिरासतमा राखेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । उमेर हदका कारण शाही बुधबारदेखि अनिवार्य अवकासमा जाँदैहुनुहुन्छ । शाहीले सेनाबाट […]

सम्बन्धित सामग्री

वरिष्ठ सैनिक अधिकृतहरु हिरासतमा, विद्रोहको आरोप

काठमाडौँ- नेपाली सेनाभित्र ‘प्रतिशोध’को संस्कृति फस्टाइरहेको अनुमान भइरहँदा तीन वरिष्ठ अधिकृतहरुबिरुद्ध ‘कोर्टमार्सल’ सुरु भएको छ। मेजर जनरल प्रेम शाही विगत एक महिनादेखि एकल हिरासतमा रही ‘कोर्टमार्सल’ प्रक्रिया सामना गरिरहेका छन् भने दुई दिनअघि कर्णेल महेन्द्रजंग शाही र लेफ्टिनेन्ट कुलदीप तिमिल्सिनालाई विद्रोहको षड्यन्त्रको आरोपमा हिरासतमा राखिएको छ। उनीहरुलाई सैन्य प्रहरीद्वारा गिरफ्तार गरेपछि कहाँ राखिएको छ, त्यसबारे […]

उपरथी शाही र दुई अधिकृत विरुद्धको सेनाको कारबाही सैनिक ऐन विपरीत

नेपाली सेनाले झण्डै दुई महिनादेखि थुनेर राखेका उपरथी प्रेम शाही र दुई जना अधिकृत विरुद्ध गरेको कारबाही सैनिक ऐन, २०६३ विपरीत देखिएको छ।...

प्रेम शाही प्रकरण : जंगीअड्डाको निर्णय रक्षा मन्त्रालयबाट कसरी उल्टियो ?

१८ माघ, काठमाडौं । झण्डै एक महिनादेखि जंगीअड्डाभित्र थुनामा राखिएका नेपाली सेनाका उपरथी प्रेम शाहीको जन्ममितिबारे विवाद पाँच वर्षअघि नै सेनाले टुंग्याएको पाइएको छ । तर, तत्कालीन उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जंगीअड्डाको निर्णयलाई अस्वीकार गरेको भेटिएको छ । त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले शाहीको जन्ममिति २२ पुस २०२३ कायम गर्न भन्दै रक्षा मन्त्रालयलाई सिफारिस गरेका […]

जंगीअड्डामा २४ दिनदेखि उच्च सैनिक अधिकृत ‘गुपचुप’ थुनामा

१९ पुस, काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाही झण्डै एक महिनादेखि नेपाली सेनाको मुख्यालय जंगीअड्डाभित्रै थुनामा छन् । तर, उनलाई कुन कसूरमा थुनिएको हो भन्ने सेनाले हालसम्म स्पष्ट बोलेको छैन । न उच्च सैनिक अधिकृत शाहीलाई आफन्तहरुसँग सहज भेट दिइएको छ, न यसबारे वहालवाला र पूर्वसैनिक अधिकारीहरुले नै मुख खोलेका छन् । सैनिक प्रवक्ता […]

यस्तो छ सैनिक हिरासतमा पुुगेका उपरथी प्रेम शाही र जंगी अड्डाबीचको विवाद

शैक्षिक प्रमाणपत्रमा उनको जन्ममिति २० पुस २०२२ छ । सोही कागजात उपरथी शाहीले सेनाको जागिर खाँदा पेस गरेका थिए । तर, १६ भदाै २०४३ मा लिएकाे नागरिकतामा भने उनको जन्ममिति एक वर्ष कम अर्थात् २२ पुस २०२३ छ ।

नेपाली सेनाका उपरथी प्रेम शाही सैनिक प्रहरी नियन्त्रणमा

काठमाडौं : नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ। आर्थिक अनियमिततासँग मुछिएका उपरथी शाहीलाई  सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। प्रवक्ता भण्डारीले केही विषयमा आवश्यक सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको थाहाखबर जानकारी दिए। उनलाई अनुसन्धान पूरा नभएसम्म सैनिक मुख्यालयमै राखिने भएको छ। ‘केही विषयमा आवश्यक सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको हो। अनुसन्धान नसकिउन्जेलसम्म उहाँ सैनिक प्

सर्वोच्चको अन्तरिम आदेश बोकेर जंगी अड्डा पुगेका उपरथी प्रेम शाही सैनिक हिरासतमा

नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक मुख्यालयले सैनिक हिरासतमा राखेकाे छ । मंगलबार सैनिक मुख्यालय भद्रकाली पुगेका उपरथी शाहीलाई हिरासतमा राखेकाे हाे ।

५० वर्षपछि सुन्दरी तोप दैलेखकाे कोतगढीमै फर्काइयाे

दैलेख - करिब दुई सय वर्ष पुरानो इतिहास बोकेको ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमै पुनर्स्थापना गरिएको छ । नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याएसँगै सुन्दरी ताेप गढीमा राखिएकाे हाे ।  नेपाली सेनाको पश्चिम कमाण्ड रथि ब्रिगेड जर्नेल प्रेम शाही र नारायण नगरपालिकाका मेयर लोमन शर्माले हिज‍ाे एक कार्यक्रमकाबीच संयुक्त रूपमा ताेपकाे पुनर्स्थापना गर्नुभएकाे हाे ।  बहादुर शाहको नायबी शासनकालमा बाइसे-चौबिसे राज्यलाई नेपाल एकीक...

राष्ट्रिय खाद्य बैङ्क कर्णाली प्रदेश समिति गठन

कर्णाली । राष्ट्रिय खाद्य बैङ्क लिमिटेडको कर्णाली प्रदेशस्तरीय समिति गठन गरिएको छ । सुर्खेतमा आज सम्पन्न भेलाले कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिमा पूर्णप्रसाद पौडेल, चन्द्र थानी, शान्ति सिंह, देवप्रसाद पौडेल, भीमसेन पुन, प्रेम शाही, दीपबहादुर महतारा, हेमन्त वली, तारा गिरी, निरक वली, पूर्णप्रसाद आचार्य र […]