काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कंग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस महामन्त्री डा. शशांक कोइराला बालुवाटार पुगेका छन् । बालुवाटारमा शशांक र देउवाबीच छलफल जारी रहेको स्रोतले जनाएको छ । दुई नेताबीच आगामी महाधिवेशनकै विषयमा कुराकानी भइरहेको कोइराला निकट एक नेताले जानकारी दिए । आगामी महाधिवेशनका लागि देउवा सभापतिमा पुनः दोहोरिन लागेका छन भने कोइराला […]