नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूले सभापतिमा शेखर कोइरालालाई सभापतिमा सघाउने भनेर आफूले सहमति नगरेको स्पष्ट पारेका छन् । उनले १४औं महाधिवेशनमा आफू नै सभपतिमा उठ्ने घोषणा गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनेका छन्–‘हाम्रो बिचमा कुरा भएको थियो । तर, […]