एक महिनामा चार पाङ्ग्रे विद्युतीय सवारी साधनको आयात तीन गुणाले बढ्यो

चार पाङ्ग्रे सवारी साधनको आयात एक महिनाको अवधिमा तीन गुणाले वृद्धि भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । यस वर्षको साउनदेखि भदौमसान्तसम्म ३८१ थान विद्युतीय सवारी साधन, जिप र भ्यान आयात भएकोमा भदौमा एक हजार २२१ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएको छ ।

सम्बन्धित सामग्री

पाँच अर्बका विद्युतीय सवारी आयात

चालु आर्थिक वर्षको तीन महिनामा पाँच अर्ब रूपैयाँ बराबरको २१ सय ३२ वटा चार पांग्रे विद्युतीय सवारी साधन भित्रिएका छन्।...

६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात

चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । विभागको तथ्यांक अनुसार चैतमा मात्रै […]

साढे ५ अर्बको विद्युतीय सवारी साधन आयात

चालु आर्थिक वर्षको आठ महिनामा २२ सय वटा विद्युतीय सवारी साधन नेपालमा आयात भएका छन्।

विद्युतीय सवारी आयात २६ हजार माथि

चालु आर्थिक वर्षको ४ महिनामा ५ हजार ७ सय ७० विद्युतीय सवारी भित्रिएका छन् । यातायात विभागका अनुसार चालु आर्थिक वर्षको २०७९/०८० को साउनदेखि कात्तिकसम्ममा ५ हजार ७ सय ७० विद्युतीय सवारी दर्ता भएको हो । दर्ता भएका सवारी साधनमा स्कुटर/मोटरसाइकल ३ हजार ४ सय १३, कार १ हजार १ सय ३२, माइक्रो/जिप/भ्यान १२, बस […]

साउनमा भित्रिए २ सय ११ विद्युतीय सवारी

काठमाडौँ – साउन महिनामा २ सय ११ वटा मात्रै विद्युतीय सवारी भित्रिएका छन्। भन्सार विभागको तथ्यांकअनुसार ६२ करोड रुपैयाँ बराबरका २ सय ११ वटा विद्युतीय सवारीहरु नेपाल भित्रिएका हुन्। साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ भने त्यसपछि क्रमशः दक्षिण कोरिया र चीनबाट भित्रिएका छन्। गत आर्थिक वर्षमा १८ सयभन्दा बढी विद्युतीय सवारी […]

साउनमा भित्रिए २ सय ११ विद्युतीय सवारी

साउन महिनामा २ सय ११ वटा मात्रै विद्युतीय सवारी भित्रिएका छन । भन्सार विभागको तथ्यांक अनुसार ६२ करोड रुपैयाँ बराबरका २ सय ११ वटा विद्युतीय सवारीहरू नेपाल भित्रिएका हुन ।साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ भने त्यसपछि क्रमशः दक्षिण कोरिया र चिनबाट भित्रिएका छन । गत आर्थिक वर्षमा १८ सयभन्दा बढी विद्युतीय आयात भएको थियो। सरकारले विद्युतीय सवारीको करमा छुट गरेपछि विद्युतीय सवारी खरिद गर्ने नेपालीको संख्या क्रमशः बढदै गएको छ ।

२ सय ११ विद्युतीय सवारी आयात

काठमाडौं– साउन महिनामा २ सय ११ वटा मात्रै विद्युतीय सवारी भित्रिएका छन । भन्सार विभागको तथ्यांक अनुसार ६२ करोड रुपैयाँ बराबरका २ सय ११ वटा विद्युतीय सवारीहरू नेपाल भित्रिएका हुन । साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ भने त्यसपछि क्रमशः दक्षिण कोरिया र चिनबाट भित्रिएका छन । गत आर्थिक वर्षमा १८ सय […]

आठ महिनामा भित्रियो एक हजार ३५७ वटा विद्युतीय सवारी साधन

काठमाडौं : भन्सार विभागको पछिल्लो विवरणका आधारमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एक हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्।। विभागका अनुसार चीनबाट मात्रै ७५७ वटा विद्युतीय सवारी साधन भित्रिएको छ। त्यसमा १०० किलोवाट क्षमताका ब्याट्री भएका सवारी साधनको संख्या मात्रै १०१ वटा छन्। त्यस्तै, १५० किलोवाटदेखि २०० किलोवाट…

विद्युतीय सवारीको स्वीकार्यता अन्तभन्दा नेपालमा बढी

चालु आर्थिक वर्षको ६ महिनामा मात्र ११ सय ३ वटा विद्युतीय सवारी साधन आयात भएका छन्। सर्वसधारणको विद्युतीय सवारी साधनप्रति रुची देखिएका बेला यसको व्यवसायमा के–कस्ता समस्या, चुनौती र अवसर छन् भन्नेबारेमा सम्बद्ध व्यवसायीहरूसँग नागरिक दैनिकले अन्तर्क्रिया गरे...

बजारमा मागअनुसार भएन इलेक्ट्रिक सवारीको आपूर्ति

बजारमा अहिले विद्युतीय (इलेक्ट्रिक) चारपांग्रे सवारी माग अनुसार आपूर्ति हुन सकेको छैन । माघ महिनामा पनि न्यून संख्यामा मात्रै विद्युतीय सवारी आयात भयो । भन्सार विभागको तथ्यांकअनुसार गत माघ महिनामा ८८ वटा मात्रै विद्युतीय सवारी आयात भएको छ ।