चालु आर्थिक वर्षको ४ महिनामा ५ हजार ७ सय ७० विद्युतीय सवारी भित्रिएका छन् । यातायात विभागका अनुसार चालु आर्थिक वर्षको २०७९/०८० को साउनदेखि कात्तिकसम्ममा ५ हजार ७ सय ७० विद्युतीय सवारी दर्ता भएको हो । दर्ता भएका सवारी साधनमा स्कुटर/मोटरसाइकल ३ हजार ४ सय १३, कार १ हजार १ सय ३२, माइक्रो/जिप/भ्यान १२, बस […]