नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको खपत बढाउन विद्युतीय सवारी साधन सञ्चालनमा जोड दिएको छ । प्राधिकरणको ३८औं वार्षिकोत्सवको अवसरमा स्वच्छ हरित ऊर्जाको खपत बढाउनका लागि भन्दै प्राधिकरणले शनिबार विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्याली आयोजना गरेको हो । प्राधिकरणको प्रधान कार्यालय रत्पार्कंबाट सुरु भएको विद्युतीय सवारी साधनको र्याली माइतीघर, […]
चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । विभागको तथ्यांक अनुसार चैतमा मात्रै […]
काठमाडौँ- देशभित्र उल्लेख्य रूपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सरकारले पनि विद्युतीय सवारी साधनको प्रवर्द्धनमा विशेष व्यवस्था गरेको छ । नीतिगत रूपमा प्रष्टता तथा बिजुलीको सहज उपलब्धताका कारण पेट्रोलियम सवारी साधन छाड्दै क्रमशः विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्ताको आकर्षण बढेको तथ्य एवम् तथ्याङ्कले पनि देखाएको […]
बुटवल – बुद्ध जन्मस्थल लुम्बिनीमा थन्क्याएर राखिएका विद्युतीय सवारी साधन दुई महिनापछि सञ्चालनमा ल्याइने भएको छ । लुम्बिनी विकास कोषले कार्यविधि बनाएर विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने तयारी गरेको हो । ‘कार्यविधि बनाएर थन्क्यिाइएका विद्युतीय सवारी सञ्चालनमा ल्याउने निर्णय काठमाडौँमा सम्पन्न लुम्बिनी विकास कोषको बैठकले गरिसकेको छ’, कोषका सदस्यसचिव सानुराजा शाक्यले भने । कोषको बैठकले […]
पेट्रोल र डिजेल नचाहिने, धूवाँ नफाल्ने र ध्वनिलगायतका अन्य प्रदूषणहरू नगर्ने भएकाले विद्युतीय सवारी साधनको माग विश्वभरि बढ्दो छ । चीन, भारत र युरोपेली देशहरूले सन् २०३० पछि पेट्रोल र डिजेलका सवारी साधनहरू उत्पादन नगर्र्नेे घोषणा गरिसकेबाट अबको भविष्य विद्युतीय सवारी साधनको हुने निश्चित छ । तर, विद्युतीय सवारी साधनहरूबाट उत्पन्न हुने विकिरणबाट जोगिन समयमा […]
नेपालमा विद्युतीय सवारी साधनहरुको अहिलेको अवस्था अन्त्यन्तै नाजुक छ । विद्युतीय सवारी साधनप्रति भ्रम र सरकारले गरेको बेवास्ताको कारण विद्युतीय सवारी साधनको सोचअनुसार चर्चा भइरहेको छैन । सामान्यतया नेपालीहरु एउटाले जे गर्यो, अर्कोले पनि त्यहि गर्ने स्वभावको हुन्छन्, विद्युतीय बसमा भने त्यस्तो खासै प्रतिस्पर्धा नै भएको छैन । पहिले हेर्ने, अनि ठीक छ कि छैन […]
यात्रीका संस्थापक अशिम पाण्डेका अनुसार नेपालमा विद्युतीय सवारी निर्माण र सञ्चालनको निकै खाँचो छ। नेपालमा यतिबेला विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरूले पनि विद्युतीय सवारी आयातमा सकारात्मक चासो देखाइरहेको छ।