काठमाडौं : भन्सार विभागको पछिल्लो विवरणका आधारमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एक हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्।।
विभागका अनुसार चीनबाट मात्रै ७५७ वटा विद्युतीय सवारी साधन भित्रिएको छ। त्यसमा १०० किलोवाट क्षमताका ब्याट्री भएका सवारी साधनको संख्या मात्रै १०१ वटा छन्। त्यस्तै, १५० किलोवाटदेखि २०० किलोवाट…