१३ असार, बर्दिवास । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार महिलामैत्री भएको बताएका छन् ।
प्रदेश सरकारले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अभियान मार्फत छोरीलाई पढाउनुपर्छ भन्ने सन्देश प्रवाह गरी महिलाको लागि प्रत्येक क्षेत्रमा ५० प्रतिशत आरक्षण दिएको बताए ।
महोत्तरीको बर्दिवासमा न्यायिक समितिको क्षेत्राधिकार र कार्यान्यवन सम्बन्धी अनुशिक्षण …