प्रदेश २ प्राविधिक शिक्षाको हब बन्न सक्छ : मुख्यमन्त्री राउत

६ वैशाख, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई प्राविधिक शिक्षाको हब बनाउन सकिने बताएका छन् । त्यसका लागि प्रदेश सरकारले काम अघि बढाइसकेको उनको भनाइ छ । वीरगञ्जमा प्रदेश सरकारले स्थापना गर्न लागेको विज्ञान तथा प्रविधि विश्वविद्यालयबारे ठाकुरराम बहुमुखी क्याम्पसमा सोमबार आयोजित अन्तक्रियामा मुख्यमन्त्री राउतले वीरगञ्जलाई प्राविधिक शिक्षाको हब बनाउने […]

सम्बन्धित सामग्री

प्रदेश २ मुलुक कै प्राविधिक शिक्षाको हब बन्न सक्छ - मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को वीरगञ्जलाई मुलुककै प्राविधिक शिक्षाको हब बनाउन सकिने बताउनुभएको छ । त्यसका लागि प्रदेश सरकारले काम अघि बढाइसकेको उहाँले बताउनुभयो । प्रदेश सरकारले स्थापना गर्न लागेको विज्ञान तथा प्रविधि विश्वविद्यालयबारे सोमबार वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ को वीरगञ्जलाई मुलुकै प्राविधिक शिक्षाको हब बनाउन सकिने धारणा राख्नुभएको हो ।

प्रेदशको समृद्धिका लागि प्राविधिक शिक्षा : मुख्यमन्त्री राउत - Naya Patrika

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रदेश २ लाई प्राविधिक शिक्षाको हब बनाउने बताएका छन् । समाजिक विकास मन्त्रालयले बुधबार जनकपुरमा आयोजना गरेको ‘संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी’...पूरा पढ्नुहोस् »