म्याग्दीको महासंग्राम : यस्तो छ चुनावी एजेन्डा र तथ्यांक

म्याग्दी : राजनीतिक रुपले पञ्चायत कालदेखि नै निकै चर्चित जिल्ला हो म्याग्दी। पञ्चायत कालका सदाबहार नेता भीमप्रसाद गौचनले म्याग्दीको चुनावी इतिहासमा विकास र कूटनीतिलाई सँगसँगै अघि बढाएका थिए। गौचनको त्यही पदचापलाई पछ्याउँदै म्याग्दीको राजनीति अघि बढिरहेको छ।म्याग्दीमा निर्वाचनताका अनौठा कूटनीतिक खेलहरू हुने गर्दछन्। छक्का पञ्जामा आधारित त्यस्ता खेलहरुले निर्वाचनको परिणामलाई नै प्रभावित पार्ने गरेको पञ्चायतकाल देखिकै इतिहास म्याग्दीमा छ।यसपटक पनि म्याग्दीको निर्वाचन निकै पेचिलो हुने संकेत देखिएको

सम्बन्धित सामग्री

चुनावी एजेन्डा मात्रै बनाइयोः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कर्णालीको सम्भावनालाई राजनीतिक दलहरूले एजेन्डा मात्रै बनाएको आरोप लगाएका छन्।...

चुनावी एजेन्डा मात्रै बनाइयोः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कर्णालीको सम्भावनालाई राजनीतिक दलहरूले एजेन्डा मात्रै बनाएको आरोप लगाएका छन्।...

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजना चुनावी एजेन्डा मात्रै बन्यो

पश्चिम बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावका बेला निकै चर्चामा आउँछ । जब निर्वाचन सकिन्छ त्यसपछि त्यसको चर्चा पनि हराउँदै जान्छ ।  स्थानीय  निर्वाचन होस् या प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, यस क्षेत्रबाट चुनाव लड्ने उम्मेदवारले आफ्नो मुख्य एजेण्डाका रुपमा यस आयोजनालाई राखेका हुन्छन् । झन्डै डेढ दशक अगाडिदेखि जलाशययुक्त जलविद्युत आयोजनाको चर्चा हुन थाले पनि अहिलेसम्म प्रगति शून्य प्रायः छ । यो आयोजना चुनावी एजेन्डा मात्रै बनेको छ ।आगामी मङ्सिर ४ मा हुने प्रदेश तथा

एमालेको प्रचार अभियान दार्चुलाबाट सुरु हुँदै, चुच्चे नक्सा पनि चुनावी एजेन्डा

एमालेले चुच्चे नक्सालाई समेत चुनावी एजेन्डा बनाउने गरी दार्चुलाबाट प्रचार अभियान सुरु गर्न लागेको हो ।

राष्ट्रपतिको कदमलाई चुनावी एजेन्डा बनाउँछौँ : डा. झा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता डा. सुरेन्द्रकुमार झाले राष्ट्रपतिको कदमलाई चुनावी एजेन्डा बनाउने बताएका छन् । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्...

दलहरुको चुनावी एजेन्डा : मुद्दा कि मुहार ?

काठमाडौँ : केही वर्ष अघि मात्रै प्रचण्ड नेतृत्वकै माओवादी केन्द्रले चुनावमा घर घरमा वाईफाई पुर्याउने घोषणा गरेको थियो । जुन उसको चुनावी एजेन्डा बन्यो । माओवादीले खुबै प्रचार पनि गरेको थियो । तर त्यो त्यत्तिकै सेलायो । न माओवादीले घर घरमा वाईफाई दियो । न त त्यही नाराले भनेजस्तो चुनाव जित्यो । केही वर्ष अघि […]

एसपीपीलाई एमालेले चुनावी एजेन्डा बनाउन खोजेको कांग्रेस प्रवक्ताको आरोप

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा एमालेले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेन्डा बनाउन खोजेको आरोप लगाएका छन्। पर्साको वीरगंजमा आज आयोजित पत्रकार सम्मेलनमा महतले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपीबारे पत्रचार भएको बताए। भने, ‘ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ…

एसपीपीलाई एमालेले चुनावी एजेन्डा बनाउन खोज्यो : प्रवक्ता महत

पर्सा । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेन्डा बनाउन खोजेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता डा. महतले यो धारणा राखेका हुन् । उनले भने, ‘यो केही ठुलो कुरा थिएन, जबकि ओली सरकारकै पालामा यसमा […]

मकवानपुरको ‘सुदूरपूर्व’ जहाँ लालपूर्जा नै हो चुनावी एजेन्डा

हेटौंडा : स्थानीय तह निर्वाचनका लागि अब केही दिनमात्रै बांकी छ। भोलिबाट मौन अवधि सुरु हुँदैछ। त्यसैले उम्मेदवारहरुले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्। जब जब चुनाव आउँछ तब मकवानपुरको विकट क्षेत्र बागमती गाउँपालिकामा पनि राजनीतिक दलहरु पुग्ने गर्छन्। त्यसबेला नेताको मुख्य एजेन्डा नै बागमती गाउँपालिकाका स्थानीयलाई लालपूर्जा दिने आश्वासन…