बहुमतको दम्भले अघि बढे नागरिकता र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक चुनावी एजेन्डा

६ महिनापछि बालुवाटार पुगेर सरकार र गठबन्धनलाई ओलीको सन्देश  प्रमुख प्रतिपक्षी एमालेले बहुमतको बलमा सत्तागठबन्धनले नागरिकता र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाए त्यसलाई चुनावी एजेन्डा बनाउने सन्देश सरकारलाई दिएको छ । बुधबार प्रधानमन्त्री...