सल्यान : कोरोना भाइरसको सम्भावित सत्रंmमणबाट बच्न लगाइएको लकडाउन कारण खोपबाट बञ्चित एक वर्षमुनिका बालबालिकालाई नियमित खोप लगाउन सुरु गरिएको छ।
एक वर्ष पुग्गासम्म मासिक रुपमा नियमित ११ वटा खोप लगाउनु पर्दछ। तर, लकडाउनले गर्दा बालबालिकाहरु खोप लगाउने समयतालिका सरेको थियो। स्वास्थ्य सेवा कार्यालय सल्यानका खोप अधिकृत...