बालबालिकाको नियमित खोप मितव्ययी भएन, ७८ प्रतिशतसम्म खेर

जन्मने वित्तिकै बालबालिकालाई लगाइने क्षयरोग विरुद्धको ‘बीसीजी’ खोप ७८ प्रतिशतसम्म खेर गएको पाइएको छ । बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको बीसीजी मात्रै होइन अन्य नियमित खोप पनि लाखौं संख्यामा खेर गएका छन् ।

सम्बन्धित सामग्री

खोज अभियानमार्फत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप प्रदान

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार चार सय ६३ बालबालिकालाई खोप प्रदान गरिएको जानकारी दिए। मन्त्रालयले १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई अभियान सञ्चालन गरी खोप लगाएको उनले बताए।

नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइँदै

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ।

नियमित खोप कार्यक्रममा टाइफाइड खोप समावेश

काठमाडौँ – नेपाल सरकारले आजदेखि खोप सञ्जाल, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्य साझेदारहरूसँगको सहकार्यमा राष्ट्रिय नियमित खोप कार्यक्रमअन्तर्गत टाइफाइड खोपको सुरुवात गरेको छ । यही चैत्र २५ देखि वैशाख १८ सम्म चल्ने यस राष्ट्रिय टाइफाइड खोप अभियानले १५ महिनादेखि १५ वर्षका बालबालिकालाई लक्षित गर्दै टाइफाइडबाट सुरक्षा हासिल गर्ने उद्देश्य लिएको छ । साथै यस […]

टेकु अस्पतालको नियमित खोप कार्यक्रम बन्द

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएपछि एक साताका लागि नियमित खोप कार्यक्रम बन्द गरेको छ । कोरोनाविरुद्धको खोप अभियानमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएकाले १० माघ सोमबारदेखि १६ माघ आइतबारसम्म सात दिन नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पतालले जनाएको छ ।

कोरोना खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गर्न डब्लुएचओको अपील

२३ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुलाई कोरोना विरुद्धको खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गर्न अपील गरेको छ । दक्षिणपूर्वी एसिया क्षेत्रीय समितिको ७४औं बैठकमा बोल्दै क्षेत्रीय निर्देशक डा. पूनक खेत्रपाल सिंहले कोरोना विरुद्धको खोपमा केन्द्रित हुँदा नियमित खोप सेवा अवरुद्ध भएकाले सरुवा रोगको जोखिम बढेको बताइन् । ‘महामारीको कारणले […]

बालबालिकालाई नियमित खोप लगाउन छुट्ला नि !

काठमाण्डाै - कोरोना महामारीको जोखिम कम भएको छैन । कोरोना नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी माध्यम जनस्वास्थ्यका मापदण्डको पालना  गर्नु र कोरोनाको खोप लगाउनु भएको विज्ञले बताउँदै आएका छन् । तर पछिल्लो समय सरकार र सम्बन्धित निकायको ध्यान कोरोनाको खोपतर्फमात्रै केन्द्रित हुँदा बालबालिकाको नियमित खोप सेवा भने प्रभावित भएको छ ।   बालबालिकाको खोप सेवाका लागि आवश्यक स्वास्थ्यकर्मी, स्वास्थ्यस्वयंसेविका, खोप केन्द्र, खोप ढुवानी गर्ने साधन अहिले कोरोनाको खोप अभियानका लागि पनि प्रयोग भइरहेका छन् । कोरोना र नियमित गरी दुई...

बालबालिकाको नियमित खोप नछुटाऔँ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड-१९) जोखिमका नाममा बालबालिकालाई दिइने नियमित खोपहरू नछुटाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै महामारीका बेलामा पनि बालबालिकाको नियमित खोप सुचारु भइरहेकाले खोप तालिकाअनुसार सबै खोपको मात्रा नछुटाई पूरा गराउन आह्वान गरेको छ । १५ महिना मुनिका बालबालिकालाई विभिन्न रोग विरुद्धका खोप अनिवार्य रुपमा लगाउनुपर्छ ।जन्मने वित्तिकै बिसिजी, जन्मेको ६ हप्तामा रोटा पोलियो एफ.आई.पि.भी., पि.सि.भी., डि.पि.टी., हेप बी.हिब, यस्तै १० हप्तामा र

कोरोना महामारीको असरः बालबालिकालाई लगाउनुपर्ने नियमित खोप कार्यक्रम प्रभावित

काठमाडौँ– कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई नियमित लगाउनुपर्ने खोप प्रभावित भएको छ। स्वास्थ्यसेवा विभागले नियमित खोप सञ्चालन गरेपनि अभिभावकले कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई खोप केन्द्रसम्म नलैजाँदा खोप कार्यक्रम प्रभावित भएको हो। स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले […]

कोरोना महामारीका कारण सल्यानमा बालबालिकाले नियमित खोप पाएनन्

सल्यान : दोस्रो चरणको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सल्यानका झन्डै एक हजार बालबालिकाले नियमित खोप पाउन सकेका छैनन्।  जिल्लामा बर्सेनि झन्डै ५ हजार बालबालिकाले नियमित खोप लगाउने गरेकोमा डेढ वर्षसम्मका ९ सय ९० बालबालिकाले जेठ महिनामा लगाउने नियमित खोप पाउन खोप सकेका छैनन्। कोरोना संक्रमणको डरले स्थानीय तहले खोप अभियान रोकेपछि बालबालिकाले बिसिजी, डिपिटी, दादुरा, रुबेला, जापानिज इन्सेफ्लाइटिसलगायत खोप पाउन सकेका छैनन्। बागचौर नगरपालिकाका ६ सय ६०, बनगाड कुपिण्डेका