२५, माघ, चितवन । चितवनका दुई पालिकाहरु भरतपुर महानगरपालिका र माडी नगरपालिका बीचमा भगिनी सम्वन्ध स्थापित भएको छ । माडीमा विहिबार दिउँसो आयोजित एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल र माडी नगर प्रमुख ताराकुमारी काजी महतोले १० बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्वन्ध कायम गरेका हुन् । भगिनी सम्बन्धको अवधि पाँच वर्षको रहने […]
काठमाडौँ- चितवनको माडी नगरपालिकाले सिँचाइ क्षेत्र विस्तार गर्ने भएको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको माडी नगरपालिकाले यस आर्थिक वर्षमा पनि बोरिङमार्फत किसानका खेत खेतमा पानी पुर्याउने भएको हो । माडी नगरपालिकाको कृषि शाखा प्रमुख किरणप्रसाद उपाध्यायका अनुसार साविकका कुलो मासिँदै गएपछि नगरपालिका पछिल्लो चार वर्षयता बोरिङ निर्माणमा केन्द्रित भएको छ । चार वर्षको अवधिमा माडी […]
काठमाडौं : लालपूर्जाको माग गर्दै काठमाडौंमा आएर आन्दोलन गरिरहेका चितवन बाँदरझुलाका स्थानीयको आन्दोलन स्थगित भएको छ। राष्ट्रिय भूमि आयोगसँग भएको छलफल पश्चात आन्दोलन स्थगित गर्न आन्दोलनरत चितवनको माडी नगरपालिका बाँदरझुलाका स्थानीयहरु सहमत भएका हुन्।
माडी नगरपालिका वडा नं ९, बाँदरझलाका स्थानीयहरु आफूले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा लगायतको माग गर्दै…