भरतपुर महानगर र माडी नगरपालिका बीच भगिनी सम्वन्ध कायम

२५, माघ, चितवन । चितवनका दुई पालिकाहरु भरतपुर महानगरपालिका र माडी नगरपालिका बीचमा भगिनी सम्वन्ध स्थापित भएको छ । माडीमा विहिबार दिउँसो आयोजित एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल र माडी नगर प्रमुख ताराकुमारी काजी महतोले १० बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्वन्ध कायम गरेका हुन् । भगिनी सम्बन्धको अवधि पाँच वर्षको रहने […]