ट्रक र बस आपसमा ठोक्किएर दुर्घटना, बसभित्रै जले १३ यात्रु (भिडियो)

बस र ट्रक एक आपसमा ठोक्किँदा बसमा आगलागी भएको थियो । बसमा लागेकै आगोका कारण १३ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित सामग्री

सर्लाहीमा सवारी दुर्घटना ट्रक चालकको मृत्यु, १० घाईते

सर्लाही । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा गएराती ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् । नवलपुरस्थित तिनकुने पार्क नजिक बागमती प्रदेश–०३–००१ ख ४३३ नम्वरको ट्रक र ना ४ ख ३२४ नम्वरको बस ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ११ जनामध्ये […] The post सर्लाहीमा सवारी दुर्घटना ट्रक चालकको मृत्यु, १० घाईते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नवलपुरमा बस र ट्रक एक-आपसमा ठोक्किदा १७ जना यात्रु घाइते

काठमाडौं । नवलपुरमा यात्रुबाहक बस र ट्रक ए- आपसमा ठोक्किदा बसमा सवार १७ जना घाइते भएका छन् । महेन्द्र राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहिबार बिहान ५ बजे बस र ट्रक ठोक्किएर दुर्घटना भएको हो । घाइते मध्ये गम्भीर अवस्था दुई जनालाई भरतपुर पठाइएको र अन्य घाइतेहरुको मध्यविन्दु अस्पतालमा उपचार […]

भारतमा बस र ट्रक ठोक्किदा १५ जनाकाे मृत्यु

एजेन्सी । भारतको मध्य प्रदेशस्थित रीवामा बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा १५ यात्रुको ज्यान गएको छ । दुर्घटनामा ४० जना घाइते भएका छन् । गएराती बस र ट्रक ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हैदरबादबाट गोरखपुर जाँदै गरेको बसमा झण्डै यात्रु रहेको जनाइएको छ । बसमा यात्रा गर्ने अधिकांश उत्तर प्रदेशका […]

श्रीलङ्कामा सडक दुर्घटना हुँदा ४४ जना घाइते

काठमाडौँ – श्रीलङ्कामा शनिबार ट्रक र यात्रु बोकेको बस एकआपसमा ठोक्किँदा कम्तीमा ४४ जना घाइते भएका छन् । श्रीलङ्काको उत्तरी प्रान्तमा व्यस्त ए नाइन सडकछेउमा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार बसले एक्कासि सडकमा फरक दिशातर्फ मोडिँदा तीब्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिएको थियो । बसमा करिब ५० जना यात्रु सवार रहेको प्रहरीले […]

सुनसरी दुर्घटना : बस र ट्रकका चालकसहित तीन जनाको मृत्यु, २७ जना घाइते

सुनसरीको कोशी गाउँपालिका–१ मा बस र ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बस र ट्रकका चालक छन् भने एक जना बसमा सवार यात्रु रहेका छन् । दुर्घटनामा २७ जनाभन्दा बढी घाइते भएका छन् ।  पूर्वपश्चिम राजमार्ग अन्तगर्त कोशी गाउँपालिकाको लोकहीमा रहेको खुनियामा ट्रक र बस एकआपसमा ठक्कर खाएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जय सिंह थापाले रातोपाटीलाई बताए । एसपी थापाका अनुसार पूर्वको काकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४९३ नम्बरको ब

गाई जोगाउन खोज्दा भारतमा ट्रक र पर्यटक बस ठोक्किए, ९ को मृत्यु

भारतको उत्तर प्रदेशको बाराबंकीमा बिहिबार बिहान ठूलो दुर्घटना भएको छ । यहाँ देवा इलाकामा बबुरी गाउँ नजिकै एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किएका छन् । दुर्घटनामा ९ यात्रीको घटनास्थलमा नै मृत्यु भयो जबकी २७ जना घाइते छन् । यीमध्ये थुप्रै गम्भीर अवस्थामा रहेकोले मृतकको संख्या पनि बढ्ने आशंका रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । बस दिल्लीबाट बहराइच जाँदै थियो । यसमा ६०–७० यात्रु सवार थिए । सडकमा अचानक आएको गाईलाई जोगाउन खोज्दा ट्रक र बस ठोक्किएको भास्कर दैनिकले बताएको छ ।एसपी यमुना प

यात्रुवाहक बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ जना घाइते

नवलपरासी, भदौ २९। नवलपुरको गैंडाकोट थुम्सीमा यात्रु वाहक बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । मंगलबार बिहान गैंडाकोट नगरपालिका–१० स्थित २३ स्मृति पुलनजिकै पश्चिमतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक आपसमा ठोक्किएर बिहान ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा दुई महिला र एकजना पुरुषको […]

मकवानपुर दुर्घटना : यी हुन् ३ मृतक र १० घाइते

काठमाडौं । मकवानपुरमा शनिबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा दुवै गाडीका गरी १० जना घाइते भएका छन् । प्रहरीका अनुसार हेटौंडाबाट चितवन जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक शनिबार बिहान ३ बजेतिर ठोक्किएका हुन् । दुर्घटनामा बसका चालक वीरगन्ज वडा नम्बर १५ का ३५ वर्षीय मदनकुमार थापा, यात्रु भारत सिस्वाका करिब ४० वर्षीय अभयलाल कुशवाहा र बिहारका ४० वर्षीय सुनिल कुमारको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा बस र ट्रकका गरी १० यात्रु घाइते भएका छन् । घाइते सबैको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रकमा सवार घाइतेः चालक धादिङ गुजरी गाउँपालिका-१ का २५ वर्षीय राम रोका, झापा बिर्तामोड नगरपालिका–४ का २९ सञ्जीव चौधरी र हेटौंडा उपमहानगरपालिका–३४ की सावित्रा राना मगर । बसमा सवार यात्रु घाइतेः भारत बिहारका २८ वर्षीय अभिननदकुमार सिंह, बिहारकै २५ वर्षीय मेजरकुमार कुशवाहा, बिहारकै गोपालगन्जका ३५ वर्षीय दिलीपकुमार कुशावाहा, बिहारकै ४२ वर्षीय राजनकुमार बर्मा, बिहार सिमनका ४७ वर्षीय दीपककुमार साह, भारत यूपीका ४५ वर्षीय यमुनाकुमार चौहान र धादिङ आदमघाट गाउँपालिकाका २८ वर्षीय राहुल मिजार ।

बस र ट्रक दुर्घटना हुँदा ११ जना घाइते

नारायणगढ मुग्लिन सडकको चौधकिलोमा मङ्गलवार बिहान बस र ट्रक एक आपसमा ठक्कर खादा ११ जना यात्रु घाइते भएका छन् ।