श्रीलङ्कामा सडक दुर्घटना हुँदा ४४ जना घाइते

काठमाडौँ – श्रीलङ्कामा शनिबार ट्रक र यात्रु बोकेको बस एकआपसमा ठोक्किँदा कम्तीमा ४४ जना घाइते भएका छन् । श्रीलङ्काको उत्तरी प्रान्तमा व्यस्त ए नाइन सडकछेउमा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार बसले एक्कासि सडकमा फरक दिशातर्फ मोडिँदा तीब्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिएको थियो । बसमा करिब ५० जना यात्रु सवार रहेको प्रहरीले […]