भारतमा बस र ट्रक ठोक्किदा १५ जनाकाे मृत्यु

एजेन्सी । भारतको मध्य प्रदेशस्थित रीवामा बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा १५ यात्रुको ज्यान गएको छ । दुर्घटनामा ४० जना घाइते भएका छन् । गएराती बस र ट्रक ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हैदरबादबाट गोरखपुर जाँदै गरेको बसमा झण्डै यात्रु रहेको जनाइएको छ । बसमा यात्रा गर्ने अधिकांश उत्तर प्रदेशका […]

सम्बन्धित सामग्री

दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

सुनसरी । सुनसरीको कोसी गाउँपालिका– १ लौकहीस्थित खुनियाधारमा गएराति बस र ट्रक दुर्घटनामा मृत्यु भएका सबैजनाको सनाखत भएको छ ।  मृत्यु हुनेमा बसचालक झापा गोलधापका ४५ वर्षीय सरोज राई, बसको पछाडि सवार भारत पश्चिमबङ्गाल कालचिनी बस्ने २३ वर्षीय निहाल प्रधान र ट्रकचालक बारा निजगढ–९ का २७ वर्षीय शेख फिरोज रहेको सुनसरीका...

सुनसरीमा भएको दुर्घटनाका तीनै जना मृतकको सनाखत

सुनसरी– सुनसरीको लौकहीमा बस र ट्रक ठोक्किएर भएको आगलागीमा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । गएराति कोशी गाउँपालिका–१ लौकहीको खुनियाधारमा बस र ट्रक जुध्दा आगलागीसमेत भएको थियो । दुर्घटनामा बस चालक झापा गोलधापका ४५ वर्षीय सरोज राई, बसका यात्रु भारत पश्चिम बङ्गालका २३ वर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ–९ का […]

दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

इनरुवा, २२ माघ: सुनसरीको कोसी गाउँपालिका– १ लौकहीस्थित खुनियाधारमा गएराति बस र ट्रक दुर्घटनामा मृत्यु भएका सबैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा बसचालक झापा गोलधापका ४५ वर्षीय सरोज राई, बसको पछाडि सवार भारत पश्चिमबङ्गाल कालचिनी बस्ने २३ वर्षीय निहाल प्रधान र ट्रकचालक बारा निजगढ–९ का २७ वर्षीय शेख फिरोज रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक […]

सुनसरीमा बस र ट्रक ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २७ जना घाइते (अपडेट)

सुनसरी । सुनसरी भोक्राहा नरसिहं गाउँपालिका ३ खुनिया पुल स्थित पुर्व पश्चिम राजमार्गमा बस र ट्रक एकआपसमा ठोकिएर आगलागी हुँदा थप एक जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । मृत्यु हुनेमा बस चालक झापा गोलधाप- १ का ४५ वर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बंगाल कालचोनी बस्ने २५ वर्षीय निहाल […]

भारतमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्‍यु

२४ कात्तिक, काठमाडौं । भारत राजस्थानको बाडमेर जिल्लाको जोधपुर नेशनल हाईवेमा बस र ट्रक (ट्रेलर) ठोक्किएका छन् । राजमार्गमा गलत दिशाबाट आइरहेको ट्रेलर बसमा ठोक्किँदा १२ जनाको मृत्यु भएको छ । भाडियावास गाउको संस्कार स्कूल नजिकै बिहान १०:३० बजे बस र ट्रेलर एकआपसमा ठोक्किएको भारतीय समाचार माध्यमले जनाएका हुन् । आपसमा ठोक्किएलगत्तै बस र ट्रेलनमा […]

मकवानपुर दुर्घटना : यी हुन् ३ मृतक र १० घाइते

काठमाडौं । मकवानपुरमा शनिबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा दुवै गाडीका गरी १० जना घाइते भएका छन् । प्रहरीका अनुसार हेटौंडाबाट चितवन जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक शनिबार बिहान ३ बजेतिर ठोक्किएका हुन् । दुर्घटनामा बसका चालक वीरगन्ज वडा नम्बर १५ का ३५ वर्षीय मदनकुमार थापा, यात्रु भारत सिस्वाका करिब ४० वर्षीय अभयलाल कुशवाहा र बिहारका ४० वर्षीय सुनिल कुमारको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा बस र ट्रकका गरी १० यात्रु घाइते भएका छन् । घाइते सबैको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रकमा सवार घाइतेः चालक धादिङ गुजरी गाउँपालिका-१ का २५ वर्षीय राम रोका, झापा बिर्तामोड नगरपालिका–४ का २९ सञ्जीव चौधरी र हेटौंडा उपमहानगरपालिका–३४ की सावित्रा राना मगर । बसमा सवार यात्रु घाइतेः भारत बिहारका २८ वर्षीय अभिननदकुमार सिंह, बिहारकै २५ वर्षीय मेजरकुमार कुशवाहा, बिहारकै गोपालगन्जका ३५ वर्षीय दिलीपकुमार कुशावाहा, बिहारकै ४२ वर्षीय राजनकुमार बर्मा, बिहार सिमनका ४७ वर्षीय दीपककुमार साह, भारत यूपीका ४५ वर्षीय यमुनाकुमार चौहान र धादिङ आदमघाट गाउँपालिकाका २८ वर्षीय राहुल मिजार ।

यमुना एक्सप्रेस राजमार्गमा दुर्घटना, ८ जनाको मृत्यु

नोएडा, भारत, चैत १५ गते । भारतको राजधानी शहर नयाँ दिल्ली नजिकको यमुना एक्सप्रेस राजमार्गमा बस र ट्रक जुधेर भएको दुर्घटनामा बसमा यात्रारत...