दुई लाखसहित समातिएकी वन अधिकृत निर्दोष ठहर भएपछि अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग घुसको रकम भएको आरोपमा पक्राउ गरिएकी डिभिजन बन अधिकृतलाई विशेष अदालतले सफाई दिएपछि सर्वोच्च अदालत पुगेको छ । आयोगले विषेश अदालतको फैसला बदर हुनुपर्ने मागसहित पुनरावेदन गरेको छ । अख्तियारको टोलीले तत्कालीन दोलखा डिभिजन बन अधिकृत सन्तमाया श्रेष्ठलाई २०७६ फागुन २९ गते भक्तपुरको मध्यपुर ठिमीबाट नियन्त्रणमा लिएको थियो । […]

सम्बन्धित सामग्री

घुससहित वन अधिकृत पक्राउ

पाँच हजार नगद घुससहित जोरायल वन सवडिभिजन कार्यालय डोटीका वन अधिकृत भक्तराज गिरी पक्राउ परेका छन् ।

घुस लिएको आरोपमा पर्साका सहायक वन अधिकृत यादव निलम्बनमा

वीरगञ्ज – घुस लिएको आरोपमा डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन्। वन पैदावार चोरीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा यादवले घुस लिएको भिडियो फेला परेपछि उनलाई निलम्बन गरिएको हो। यादव दुई महिनाका लागि निलम्बनमा परेको डिभिजन वन कार्यालय पर्साका प्रमुख सुवासचन्द्र दासले जानकारी दिए। मुद्दा अनुसन्धानको क्रममा घुस लिएको भनी तथ्य […]

मुगुका वन अधिकृत थापासहित ६ जनाविरुद्ध अख्तियारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुमा कार्यरत वन अधिकृत भरत बहादुर बढ थापा, सवइन्जिनियर तथा निर्माण उपभोक्ता समितिका अध्यक्षसहित ६ जना उपर गैरकानुनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरेको छ । मुगुको सोरु गाउँपालिका वडा नंबर १, जवलधारास्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण कार्य गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा हुँदै नभएको कामको समेत बढी मुल्याङ्कन गरी झुट्टा विल बनाई योजनाको विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनाम

कार्यकक्षबाटै नगदसहित सहायक वन अधिकृत पक्राउ

नीलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगद ४० हजारसहित आइतबार कार्यकक्षबाटै सहायक वन अधिकृत पौडेललाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद रिसालका अनुसार उजुरी निवेदनको आधारमा स्ट्रिल अपरेसनमा कार्यालय प्रमुख पौडेल रङ्गेहात पक्राउ गरिएको हो । […]

घुससहित सहायक वन अधिकृत पक्राउ

सीताराम अधिकारी, धादिङ । धादिङको नीलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४० हजार नगद सहित पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाइ ४० हजार नगद सहित कार्यकक्षबाटै पक्राउ गरेको हो । वन कार्यलयले समातेको काठको धनीलाई मुद्धा नचलाउने सर्तमा दिएको ४० हजार घुस सहित अख्तियार […]

घुससहित सहायक वन अधिकृत पक्राउ

धादिङको नीलकण्ठ सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजार रुपैयाँसहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । वन कार्यालयले समातेको काठको धनीलाई मुद्दा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको छ ।

घूससहित वन अधिकृत पक्राउ

असार ६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार रुपैयाँ घूससहित एक जना अधिकृतलाई पक्राउ गरेको छ।   अख्तियारको टोलिले धादिङ जिल्लाको नीलकण्ठ सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत  कृष्ण प्रसाद पौडेललाई पक्राउ गरेको हो ।  ‘सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अवरोध सृजना गरेर घूस माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले निजलाई पक्राउ गरेको हो ।  पौडेललाई सेवाग्राहीबाट उक्त रकमसहित कार्यकक्षबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।  अख्तियारले वन अधिकृत पक्राउ गरेको घटनालाई स्टिंग अप्रेसन भनेको छ ।

घुससहित वन अधिकृत रंगेहात पक्राउ

गाइघाट । उदयपुरमा घुससहित  एक सहायक वन अधिकृत पक्राउ परेका छन् । डिभिजन वन कार्यालय त्रिवेणी अन्तर्गत सब–डिभिजन कार्यालय नेपालटारका प्रमुख सहायक वन अधिकृत सत्य नारायण साहलाई नगद ६० हजार रुपैयाँसहित ...

बँदेलको आक्रमणबाट वन अधिकृत गम्भीर

१८ चैत, कञ्चनपुर । बँदेलको आक्रमणमा परी जिल्ला वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत ४२ वर्षीय जिवछ यादव गम्भीर घाइते भएका छन् । सिद्धनाथ सामुदायिक वन, ब्रह्मदेवको उत्तरतर्फको वनमा डढेलो नियन्त्रण गर्न गएका अधिकृत यादवलाई रुखको टोड्कामा लुकेर बसेको बँदेलले दौडेर एक्कासि आक्रमण गरेको जिल्ला वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत …