विदेशमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार तयारीमा छ-मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विदेशमा अध्ययन एवम् रोजगारीमा रहेका नेपालीहरू कोरोना महामारीको कारण समस्यामा परेको बारे सरकार जानकार रहेकाले समस्या समाधानमा लागिपरेका जनाउनुभएकाे छ ।  नेकपा काठमाडौं क्षेत्र नम्बर १ का इन्चार्ज अनिल शर्मा नेतृत्वको टोलीले बुधबार परराष्ट्र मन्त्रालयमा ध्यानाकर्षण गराएपछि मन्त्री त्रवालीले यस्तो जानकारी दिउनुभएकाे हाे ।

सम्बन्धित सामग्री

श्रमिक समस्या समाधान गर्न माग

काठमाडौं– गैरआवासिय नेपाली संघ (एनआरएनए) इजरायलले जिटुजीमार्फत इजरायल गएर विभिन्न समस्यामा परेका नेपालीका समस्या समाधान गर्न सरोकारवालासँग छलफल गरेको छ । एक महिनाअघि कृष्णप्रसाद भण्डारीको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिले केयरगिभरको रूपमा काम गरिरहेका नेपाली श्रमिकले भोग्नु परेका भिसा नविकरण, समान श्रम अधिकारलगायतका विषयमा छलफलअघि बढाएको थियो । इजरायल एनसिसिकी प्रवक्ता मञ्जु थपलियाले एनआरएनए एनसिसि […]

एनआरएनएमा राजनीतिक चलखेल छैन : महासचिव पौडेल

महासचिव पौडेलले सबै दल, सरकार र संघसंस्थासँग छलफल गरेर आगामी दिनमा गैरआवासीय नेपाली संघलाई अघि बढाउने पनि बताउनुभयो । एनआरएनएको सामुहिक नेतृत्वले गैर आवासीय नेपालीका समस्या समाधान गर्ने उहाँको दाबी छ ।

गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक छ : मन्त्री बडू

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली सङ्घ (एनआरएनए)ले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । बुधबार काठमाडौँमा सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले संवैधानिक व्यवस्थानुसार नागरिकतासँग सम्बन्धित विषय र सङ्घले उठाउँदै आएका अरु मागहरु कानून र नियमावली निर्माणबाट सम्बोधनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । …

गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक छ : मन्त्री बडू

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताएका छन् । बुधबार काठमाडौँमा सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै उनले संवैधानिक व्यवस्थाअनुसार नागरिकतासँग सम्बन्धित विषय र सङ्घले उठाउँदै आएका अरु मागहरु कानून र नियमावली निर्माणबाट सम्बोधनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।यही चैत्र १२ र १३ गते काठमाडौँमा सम्पन्न दशौँ गैरआवासीय नेपाली सम्मेलनबाट निर्वाचित समितिलाई बधाई दि

गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक छ: मन्त्री बडू

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली संघले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताएका छन् ।  बुधबार काठमाडौंमा गैरआवसीय नेपाली संघको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बडूले ‌सवैधानिक व्यवस्थानुसार नागरिकतासँग सम्बन्धित विषय र संघले उठाउँदै आएका अरु मागहरु कानुन र नियमावली निर्माणबाट सम्बोधनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचनबद्धता गरे । चैत्र १२ र १३ गते काठमाडौंमा सम्पन्न दशौं गैरआवासीय नेपाली सम्मेलनबाट निर्वाच

अलपत्र नेपालीको समस्या समाधानमा सहयोग गर्ने यूएई सरकारको प्रतिबद्धता

सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा अलपत्र नेपालीका समस्या समाधान गर्न पहल थालेको छ ।

विदेशमा बस्ने नेपालीका समस्या समाधान गर्न सरकारले पहल गर्छः गृहमन्त्री खाण

काठमाण्डौं, २ पुस । गृहमन्त्री बालकृष्ण खाणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैह्रआवासीय नेपाली सङ्घका पदाधिकारीसँग बिहीबार गृहमन्त्रालयमा भएको छलफलमा मन्त्री खाँणले त्यसतर्फ सरकार गम्भीर रहेको बताएका हुन् । उनले नागरिकताको समस्या, ‘डलर एकाउन्ट’, विदेशी […]

विदेशमा बस्ने नेपालीका समस्या समाधान गर्न सरकारले पहल गर्छ : गृहमन्त्री खाँण

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिनुभएको छ ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैह्रआवासीय नेपाली सङ्घका पदाधिकारीसँग हिजाे गृहमन्त्रालयमा भएको छलफलमा मन्त्री खाँणले त्यसतर्फ सरकार गम्भीर रहेको बताउनुभयो ।  उहाँले नागरिकताको समस्या, ‘डलर एकाउन्ट’, विदेशी लगानी गैह्र आवासीय नेपालीमार्फत नेपाल भित्र्याउने, अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डे...

विदेशमा बस्ने नेपालीका समस्या समाधान गर्न पहल गर्छु : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नु परिरहेका समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको छ ।

सीमा क्षेत्रका नेपालीका समस्या समाधान गर्न तयार छौं : आदित्यनाथ

उत्तर प्रदेशका मुख्यमन्त्रीसँग कांग्रेस प्रतिनिधिमण्डलको भेट भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग सीमा क्षेत्रमा नेपाली नागरिक ओहोरदोहोरमा समस्या, बनारसस्थित नेपाली मन्दिर संरक्षणलगायतका विषयमा चासो राखेको छ ।...