बदलिंदो मौसमका कारण कहिलेकाहीं रुघाखोकी लाग्नु सामान्य हो । जुन औषधि र खानपानमा ध्यान दिए एक-दुई दिनमा निको हुन्छ । तर लगातार रुघाखोकी लाग्यो भने पिनास पनि हुन सक्छ । यो एउटा जटिल समस्या हो । जसको समयमा उपचार नभए ज्यानै जोखिममा पर्न सक्छ । त्यसैले छिटो पहिचान गर्न र सही उपचारको लागि पिनासबारे बुझ्न […]