सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी

सम्बन्धित सामग्री

अबको सरकार सत्ता गठबन्धनकै, प्रधानमन्त्री काँग्रेसबाट : माओवादी नेतृ रेखा शर्मा

बुटवल।   आगामी सरकार सत्ता गठबन्धन सरकारको प्रधानमन्त्री नेपाली काङ्ग्रेसबाट हुने दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले बताउनु भयो । दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्माले सरकारको नेतृत्व आलोपालो गर्ने निर्णय भएको तर पहिला कसले नेतृत्व गर्ने भन्ने बारेमा सहमति जुटाउनुपर्ने […]

सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ : रेखा शर्मा

काठमाडौँ- नेकपा माओवादीकी नेतृ रेखा शर्माले सत्तारुढ गठबन्धनभित्र नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी छन् । बुटवलमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले नै नयाँ सरकार बनाउने दाबी गर्दै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी हुन् । दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै वियजी […]

नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ : रेखा शर्मा

रुपन्देही ।   नेकपा माओवादीकी नेतृ रेखा शर्माले सत्तारुढ गठबन्धनभित्र नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी छन् । बुटवलमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले नै नयाँ सरकार बनाउने दाबी गर्दै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी हुन् । दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै […]

लुम्बिनीमा काँग्रेसले माग्यो सरकारको नेतृत्व

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने भद्र सहमति कार्यान्वयन गर्न नेपाली काँग्रेसले माग गरेको छ । प्रदेश सभा संसदीय दलको बैठकले सर्वसम्मत निर्णय गरी काँग्रेसले नेतृत्व पाउनुपर्ने भद्र सहमति कार्यान्वयनका लागि पार्टी सभापति शेरबहादुर देउवासमक्ष डेलिगेसन जाने निर्णय गरेको हो । गत साउन २७ मा शङ्कर पोखरल नेतृत्वको सरकार विस्थापित गरेर माओवादी केन्द्रका […]

‘इमानको राजनीति स्थापित गराउन राजीनामा’ [सम्बोधनको पूर्णपाठ]

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इमानको राजनीति स्थापित गराउन आफूले पदबाट राजीनामा दिएको बताएका छन् । गत वैशाखमा सरकारको नेतृत्व आलोपालो गर्नेगरी शाहीले काँग्रेससँग सहमति गरेका थिए । सोही अनुसार आफूले पदबाट राजीनामा दिने निर्णय लिएका बताएका शाहीले सोमबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै भने, ‘इमानको राजनीति स्थापित गराउन आजैका मितिबाट लागु हुने गरी सत्ता गठबन्धनमा रहेको दल नेपाली काँग्रेसलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न चाहन्छु ।’ शाहीले सत्ता गठबन्धन दलहरुबीच समन्वय¸ सह...

आचार्य नेतृत्वको सरकार कार्तिक १५ मै बिदा होला त ?

बागमती प्रदेशमा बिहीबार गठबन्धन सरकार गठन भए पनि प्रदेश १ मा नेपाली काँग्रेसको लफडाका कारण मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारको आयु लम्बिएको छ । केन्द्रमा पाँच दलीय गठबन्धनबीचको सहमति अनुसार काँग्रेस अघि बढेको भए प्रदेश १ मा तीन दिन अघि नै सरकार परिवर्तन भइसक्थ्यो । काँग्रेसभित्र शेखर कोइराला पक्षले प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने अडान राखेका कारण कात्तिक ७ गतेका लागि बोलाइएको प्रदेशसभा बैठक कात्तिक १५ गतेका लागि सारिएको छ ।प्रदेशसभा बैठक सार्नुमा काँग्रेसकै भूमिका देखिएक

लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेस र माओवादी केन्द्रले आलोपालो गर्ने

विगत ४ महिनादेखि अल्पमतको सरकारको नेतृत्व गरिरहनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।मुख्यमन्त्री शंकर पोखरेल साढे ३ वर्षे कार्यकालको सत्ताबाट बाहिरिएसँगै बन्ने सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानौडियाले यस्तो जानकारी दिएका हुन् ।उनले माओवादीसँग आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार

लुम्बिनी प्रदेशको नेतृत्व आलोपालो गर्छौं : कांग्रेस संसदीय दलका नेता कनौडिया

लुम्बिनी प्रदेशको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले प्रदेशमा आलोपालो नेतृत्व गर्ने बताएका छन् ।  शंकर पोखरेलले राजीनामा दिएसँगै उनले प्रदेशमा माओवादी र कांग्रेसबीच आलोपालो सरकार चलाउने सहमति भएको बताएका हुन् ।  ‘मन्त्रालय बाँडफाँटका विषयमा केही सहमति भएको छैन,’ उनले भने, ‘सरकार भने आलोपालो चलाउने सहमति भएको छ ।’ मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएका छन् ।  यो पनि पढ्नुहोस् लुम्बिनीमा नयाँ सरकार नबन्दै ‘पावर शेयरिङ’