भरतपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादीबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका छन्।
प्रेस सेन्टरले चितवनको भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिले सरकार गठनको विषयमा अन्तिम टुंगो लगाउने भएपनि सरकारको नेतृत्व भने आलोपालो गर्ने सैद्धान्ति सहमति भएको स्पष्ट