लुम्बिनीमा काँग्रेसले माग्यो सरकारको नेतृत्व

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने भद्र सहमति कार्यान्वयन गर्न नेपाली काँग्रेसले माग गरेको छ । प्रदेश सभा संसदीय दलको बैठकले सर्वसम्मत निर्णय गरी काँग्रेसले नेतृत्व पाउनुपर्ने भद्र सहमति कार्यान्वयनका लागि पार्टी सभापति शेरबहादुर देउवासमक्ष डेलिगेसन जाने निर्णय गरेको हो । गत साउन २७ मा शङ्कर पोखरल नेतृत्वको सरकार विस्थापित गरेर माओवादी केन्द्रका […]