बाढी-पहिरोबाट २१ जिल्ला बढी प्रभावित, १७ अर्बभन्दा बढीको क्षति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुईदिनभित्र गरिसकिने जनाएका छन्। प्रधानमन्त्री ओलीले घाइतेहरुको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताए। क्षतिग्रस्त भएका […]

सम्बन्धित सामग्री

बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख बढीको क्षति

हालैको बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा १ अर्ब ६९ लाख ३५ हजार सात सय ३५ बराबरको धनमालको क्षति भएको छ । जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले...

विपदबाट ३३ जिल्ला प्रभावित, २८ जनाको मृत्यु , ६९ लाखभन्दा बढीको क्षति

मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपदबाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् । यस अवधिमा कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको मृत्यु भएको […]

मध्यरातको आगलागीले करिब १८ करोडको क्षति

कैलाली- मध्यराति भएको आगलागीबाट १७ करोड बढीको क्षति भएको अनुमानित लागत निकालिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले अस्पताल, गोदामसहित पसलमा भएको आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपैयाँको क्षति भएको जनाएको छ ।  आगलागीबाट सबैभन्दा बढी क्षति सारथी अस्पताललाई भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय...

सुनसरीमा हप्तामा सात आगलागी, करोड बढी क्षति

सुनसरीमा तिहार सुरु भएको एक हप्तामा सात ठाउँमा आगलागी भएको छ। जिल्ला सदरमुकाम इनरुवाको चार ठाउँसहित हरिनगर, देवानगञ्ज र भोक्राहा नरसिंह गाउँपालिकामा आगलागी भएको हो। विभिन्न स्थानमा भएको आगलागीमा करोड बढीको क्षति भएको छ।

घोराहीमा गएराति भएको आगलागीबाट साढे ६ करोडभन्दा बढी क्षति

दाङ – दाङको घोराहीमा गएराति भएको आगलागीमा साढे ६ करोडभन्दा बढी क्षति भएको छ । घटनाको प्रारम्भिक जानकारी अनुसार आगलागीबाट तीन फर्निचर उद्योग तथा शाे रुमहहरु जलेर खरानी भएको र त्यसबाट ६ करोड ६८ लाख बढीको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिका – १५ उमेश मार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा न्यु दाजुभाइ फर्निचर उद्योग, दाजुभाइ फर्निचर उद्योग, स्टार दाजुभाइ फर्निचर उद्योगका साथै ऊँ प्रकृति शो रुम जलेर पूर्ण रुपमा नष्ट भएका छन् । त...

चाउमिन फ्याक्ट्रीमा आगलागी : सवा दुई करोडभन्दा बढीको क्षति

काभ्रे : जिल्लाको धुलिखेल नगरपालिका–४ अट्ठाइसकिलोस्थित चाउमिन फ्याक्ट्रीमा आगलागी हुँदा २ करोडभन्दा बढी क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले आगलागीबाट २ करोड २५ लाख बराबरको क्षति भएको जानकारी दिए।डिएसपी न्यौपानेका अनुसार शम्भु कार्कीको चारतले पक्की घरमा सञ्चालनमा रहेको चाउमिन फ्याक्ट्रीमा चाउमिन पकाउने क्रममा ग्याँसबाट अचानक आगलागी भएको हो। आगलागीबाट चाउचाउ बनाउने मेसिन १५ थान, चाउचाउ बनाउने सामग्री, लत्ता कपडा तथा अन्य सरसामान ज

गाईघाट बजारमा आगलागी, एक करोड ५० लाख बराबर क्षति

जिल्ला सदरमुकाम गाईघाट बजारको डिएमगेट नजिकैको मुख्य सडकखण्डस्थित एक मोटरसाइकल रिकन्डिशन हाउसमा गए राति आगलागी हुँदा रु एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।विद्युत् सर्ट भई  रौतारानी सप्लायर्समा आगलागी हुँदा त्यहाँ रहेका ५० भन्दा बढी मोटरसाइकलसहित अन्य विभिन्न उपकरण जलेर नष्ट भएको सञ्चालक राजकुमार राउतले बताएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले  आगलागी भएको खबर प्राप्त हुननासाथ आगो निभाएको जानकारी दिए ।

उदयपुरमा आगलागीबाट ३ लाखभन्दा बढीको क्षति

उदयपुरः उदयपुरको ताप्ली गाउँपालिका– ५ रूपाटारमा बिजुलीको तार सट भई आगलागी हुँदा तीन लाख रुपैयाँभन्दा बढी क्षति भएको छ। ताप्ली गाउँपालिका– ५ का चित्रबहादुर बुढाथोकीको दुई तले घरमा सोमबार बिहान आगलागी भई क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको हो। सोमबार बिहान ८ बजे गाउँमै निकालिए...