उदयपुरः उदयपुरको ताप्ली गाउँपालिका– ५ रूपाटारमा बिजुलीको तार सट भई आगलागी हुँदा तीन लाख रुपैयाँभन्दा बढी क्षति भएको छ।
ताप्ली गाउँपालिका– ५ का चित्रबहादुर बुढाथोकीको दुई तले घरमा सोमबार बिहान आगलागी भई क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको हो। सोमबार बिहान ८ बजे गाउँमै निकालिए...