बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख बढीको क्षति

हालैको बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा १ अर्ब ६९ लाख ३५ हजार सात सय ३५ बराबरको धनमालको क्षति भएको छ । जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले...

सम्बन्धित सामग्री

कञ्चनपुरमा बाढीले डेढ अर्बभन्दा बढीको क्षति

असार अन्तिम साता अविरल वर्षासँगै आएको बाढीले कञ्चनपुरमा खेतीपातीदेखि विकास निर्माणलगायतमा डेढ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले एक महिना ढिलो गरी संकलन गरेको विवरणअनुसार सबै क्षेत्रमा गरी १ अर्ब ५७ करोड १० लाख बराबरको क्षति भएको हो ।

‘क्लाउड ब्रस्ट’का कारण कञ्चनपुरमा डेढ अर्बभन्दा बढीको क्षति

असार तेस्रो साताको बाढीका कारण कञ्चनपुरमा १ अर्ब ५० करोडको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो ।

‘क्लाउड ब्रस्ट’का कारण कञ्चनपुरमा डेढ अर्बभन्दा बढीको क्षति

असार तेस्रो साताको बाढीका कारण कञ्चनपुरमा १ अर्ब ५० करोडको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो ।

आगलागीका घटनाबाट एक अर्ब ४० करोडभन्दा बढीको क्षति

आगलागीका घटनाले पछिल्लो आठ महिनामा देशभर १ अर्ब ४० करोड २० लाख १ हजार ५३० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि पुस ४ गतेसम्मको अवधिमा आगलागीले उक्त क्षति गरेको हो। सो समयमा रेकर्ड भएका १ हजार ५२० वटा आगलागीका घटनामा परी ५०जनाको मृत्यु भएको पनि प्राधिकरणले जनाएको छ।

बेमौसमी वर्षाका कारण सात अर्बको धान र सडकमा एक अर्ब बढीको क्षति

मनसुन सकिएर हिउँद लाग्ने बेला अनि देश नै दशैंमा झुमिरहेका बेला भएको बेमौसमी वर्षाका कारण मुलकभर ७ अर्ब बढीको धानखेती क्षति भएको छ । त्यस्तै बाढी र पहिरोले राजमार्गहरुमा एक अर्ब ५ करोडको क्षति भएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले १ अर्ब ५ …

बेमौसमी वर्षाले राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति

७ कात्तिक, काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले संसदको विकास तथा प्रविधि समितिमा आइतबार प्रस्तुत प्रारम्भिक क्षतिको विवरण अनुसार बेमौसमी वर्षापछि आएको बाढी पहिरोले १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो । […]

कर्णालीमा आगलागीबाट ९ महिनामा १ अर्ब ७१ करोडको क्षति

कर्णाली प्रदेशमा बितेको ९ महिनामा आगलागाीका घटनाबाट करिब १ अर्ब ७१ करोड बढीको क्षति भएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को चैत मसान्तसम्म कर्णालीका १० वटै जिल्लाको तथ्यांक आगलागीबाट १ अर्ब ७१ करोड १९ लाख बढी क्षति भएको पाइएको छ । भने आगलागीमा परि विभिन्न जिल्लाका ११ जनाले ज्यान गुमाएका छन् । भने सयौंका […]