एमालेले आज समानुपातिकतर्फको उम्मेदवार टुंगो लगाउने

काठमाडौं : प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवार तय गर्न नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ।बैठक बिहान ११ बजे बस्ने प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।यसअघि शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठक निष्कर्षमा पुग्न सकेन।बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै  गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे पार्टी महासचिव शंकर पोखरेलले बैठकलाई जानकारी गराएको जानकारी दिए। बैठकमा संघीय

सम्बन्धित सामग्री

कास्कीमा एमालेले उम्मेदवार टुंग्यायो, गठबन्धन अन्यौलमै

नेकपा एमालेले कास्कीमा सबै उम्मेदवार टुंगो लगाएको छ। तर, गठबन्धन दलले भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन। एमालेले कास्कीका प्रतिनिधिसभाका ३ वटै क्षेत्र र प्रदेश सभाका ६ वटै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको हो। गठबन्धनले भने भागवण्डामा क्षेत्र टुंगो ल...

एमालेले टुंगो लगायो प्रदेश १ का उम्मेदवार (सूचीसहित)

२१ असोज, काठमाडौं । नेकपा एमालेको प्रदेश १ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु टुंगो लगाएको छ । झापामा राप्रपाका लागि प्रतिनिधिसभाको एक र प्रदेशसभाको २ सिट छाडेको एमालेले मोरङ र सुनसरीमा भने जनता समाजवादी पार्टीलाई केही सिट छाडेको छ । बाँकी सबै सिटमा उम्मेदवार तोकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट […]

एमालेले जनकपुर र जीतपुर सिमराको मेयर उपमेयर लगायो टुंगो

नेकपा एमालेले धनुषाको जनकपुर उपमहानगर र बाराको जीतपुर सिमराको मेयर उपमेयरको टुंगो लगाएको छ ।  एमालेले जनकपुरको मेयरमा शिवशंकर हिरा र उपमेयरमा रुना झालाई उम्मेदवार बनाएको हो । गठबन्धनबाट जनकपुरमा लालकिशोर साहलाई मेयरको उम्मेदवार बनाएको छ । त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको मेयरमा सरस्वतीदेवी चौधरी र उपमेयरमा भोला अधिकारीको टुंगो लगाएको हो । जीतपुर सिमरामा गठबन्धनका तर्फबाट माओवादीका मेयर उम्मेदवार राजन पौडेल छन् भने काङ्ग्रेसबाट उपमेयर मेघा शाही छन् ।

एमालेले टुंगो लगायो विराटनगरको मेयर उम्मेदवार, सागर थापाले पाए टिकट

१२ वैशाख, विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ । एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष सागर थापालाई दिने निर्णय भएको छ । विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए । तर हेबी वेट आकांक्षीलाई पछि पार्दै […]

जुम्लामा एमालेले टुंगो लगायो पालिकाका उम्मेदवार

जुम्ला : नेकपा एमाले जुम्लाले एक नगरपालिका र ७ गाउँपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ।चन्दननाथ नगरपालिका मेयर पदका लागि धर्मेन्द्र रोकाया र उपमेयर पदका लागि मेनका रेग्मीलाई उम्मेदवार बनाएको नेकपा एमाले केन्द्रीय सदस्य तथा इन्चार्ज रतननाथ योगीले बताए।बैशाख ११ गतेसम्म सबै पालिकाका प्रमुख उपप्रमुख उम्मेदवार टुंगो लागेको छ। केन्द्रीय सदस्य योगीका अनुसार निर्वाचन आयोगको कार्य तालिका बमाेजिम भोलि बैशाख १२ गते मनोनयन पत्र दर्ता गर्ने तयारी गरिएको हो। यस्तै पातारासी गाउँपालिमा

ओखलढुंगामा एमालेले उम्मेदवार टुंग्यायो

ओखलढुंगामा नेकपा (एमाले)ले उम्मेदवार टुंगो लगाएका छन्। एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सिद्धिचरण नगरपालिकासहित आठ स्थानीय तह र ७५ वटै वडाका उम्मेदवारको नाम टुंग्याएको हो। सिद्धिचरण नगरपालिकाको मेयरमा इच्छाकुमारी गुरुङ...

ओखलढुङ्गा एमालेले उम्मेदवार टुङ्ग्यायो, मेयरमा महिला उम्मेदवार

११ वैशाख, ओखलढुङ्गा । नेकपा एमालेले ओखलढुङ्गा जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारहरुको नामावाली मध्येबाट प्रदेश कमिटीले सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलगायतको उम्मेदवार टुंगो लगाएको हो । सिद्धिचरण नगरपालिकाको मेयरमा ईच्छाकुमारी गुरुङ, उपमेयरमा केदारबाबु बस्नेतले टिकट पाएका छन् । खिजीदेम्बा गाउँपालिका अध्यक्षमा रामबहादुर खत्री, उपाध्यक्षमा […]

चितवनका थप ५ पालिकामा एमालेले टुंग्यायो उम्मेदवार

११ वैशाख, चितवन । चितवनका थप ५ पालिकामा एमालेले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ । एमाले बागमती प्रदेश कमिटीले जिल्लाका ५ नगरपालिकाको मेयर र चार उपमेयर उम्मेदवार टुंगो लगाएको हो । जिल्लाका ७ पालिकामध्ये दुईवटा पालिकामा एमालेले यसअघि नै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको थियो । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको मेयरमा […]

एमालेले सिन्धुपाल्चाेकमा कस-कसलाई बनायो उम्मेदवार ?

नेकपा एमालेले सिन्धुपाल्चाेक जिल्लाका पालिकाहरूमा उम्मेदवारहरूको टुंगो लगाएको छ। एमालेले बाह्रबिसे नगरपालिकामा मेयरमा निमफुन्जाे शेर्पालाई उम्मेदवार बनाउने भएको छ भने उपमेयरमा कल्याणी घिसिङलाई उम्मेदवार बनाउने भएको छ। यस्तै, चौतारा साँगाचोकग्ढी नगरपालिकामा मेयरमा ईन्द्रप्रसाद नेपाल र उपमेयरमा बालकुमारी सापकाेटालाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ। यस्तै, मेलम्ची नगरपालिकाकाे मेयरमा बालकृष्ण देउजा र उपमेयरमा उमा प्रधानलाई उम्मेदवार बनाएकाे […]

एमालेले देशभरिका महानगर र उमहानगरमा कस-कसलाई बनायो उम्मेदवार?

काठमाडौँ- एमालेले देशभरिका महानगर र उपमहानगरपालिकामा उम्मेदवारहरुको टुंगो लगाएको छ। काठमाडौँ महानगरमा एमालेले पुराना मेयर केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ भने उपमेयरमा यसअघि स्वतन्त्रबाट मेयरमा उम्मेदवार बन्ने तयारी गरेकी सुनिता डंगोललाई उम्मेदवार बनाउने भएको छ। एमालेले शुक्रबार महानगर तथा उमहानगरका लागि अन्तिम उम्मेदवारहरुको टुंगो लगाएको हो। त्यस्तै ललितपुर मेयरमा  हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली […]