नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्क र अमेरिकासँग

काठमाडौं, १३ माघ। नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्क र अमेरिकासँग रहेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिना(साउन–पुस)सम्म डेनमार्कसँग ३४ करोड ४६ लाख ३० हजार रुपैयाँ र अमेरिकासँग १३ करोड ६३लाख १७हजार रुपैयाँ व्यापार नाफामा रहेको छ। सो अवधिमा नेपालले डेनमार्कमा ५३करोड ४८लाख १५हजार रुपैयाँ र अमेरिकामा ९अर्ब १२करोड २०लाख २९हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।

सम्बन्धित सामग्री

डेनमार्क र ट्युनिसियाबीचको खेल बराबरी

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत समूह डीको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् । दोहाको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यसखेलसँगै डेनमार्क र ट्युनिसियाले समान एक–एक अङ्क बाँडेका छन् । जारी विश्वकपमा गोलरहित बराबरी भएको यो […]

डेनमार्क र ट्युनिसिया बराबरीमा

दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्।...

डेनमार्क र ट्युनिसियाको खेल गोलरहित बराबरी

६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह डी मा रहेका डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा डेनमार्क र ट्युनिसियाले बराबरी खेल्दै एक एक अंक पाए । २२औं संस्करणको विश्वकपमा गोलरहित बराबरीमा टुङ्गिएको यो पहिलो खेल हो भने समग्रमा दोस्रो बराबरी हो । यसअघि अमेरिका र […]

विश्वकप छनोटको अन्तिम खेलमा डेनमार्क स्कटल्याण्डसँग पराजित

३० कात्तिक, काठमाडौं । अर्को वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट भइसकेको डेनमार्क युरोपियन छनोटको अन्तिम खेलमा पराजित भएको छ । यसअघि लगातार ९ खेल जितेको डेनमार्क समूह एफको अन्तिम खेलमा स्कटल्याण्डसँग २-० ले पराजित भएको हो । घरेलु मैदान हाम्पडेन पार्कमा स्कटल्याण्डका लागि जोन सुटर र चे एडम्सले गोल गरे । डेनमार्क १० […]

डेनमार्क विश्वकपमा छनोट

एजेन्सी – युरोकप २०२० मा सनसनीपुर्ण प्रदर्शन गरेको डेनमार्क कतार विश्वकप २०२२ मा छनोट हुन सफल भएको छ । बुधबार राति अष्ट्रियामाथि १–० को झिनो जित निकाल्दै डेनमार्कले समूह चरणको दुई खेल बाँकी छँदै विश्वकपमा छनोट हुन सफल भएको हो । योसँगै डेनमार्क विश्वकपमा छनोट हुने दोस्रो टोली बनेको छ । यसअघि मंगलबार जर्मनीले विश्वकपको […]

डेनमार्क विश्वकप फुटबलको लागि छनौट

एजेन्सी । युरोपेली मुलुक डेनमार्क अर्को वर्ष हुने फिफा विश्वकप फुटबलको लागि छनौट भएको छ । गएरातिको खेलमा अष्ट्रियालाई १–० ले हराउँदै डेनमार्कले अर्को वर्ष हुने कतार विश्वकपमा आफ्नो ठाउँ पक्का गरेको हो । यो सँगै डेनमार्क विश्वपमा छनौट हुने तेस्रो राष्ट्र बनेको छ । यसअघि आयोजक कतार र जर्मनीले विश्वकपमा ठाउँ सुरक्षित गरिसकेका छन् […]

डेनमार्क १९९२ पछि पहिलोपटक सेमिफाइनलमा

एजेन्सी। चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै डेनमार्क युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। बाकु ओलम्पिक स्टेडियममा भएको क्वाटरफाइनलमा डेनमार्कको जितमा थोमस डेलाने र कास्पर डोलबर्गले एक/एक गोल गरे भने चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काए। डेनमार्क १९९२ पछि पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको हो। १९९२ मा डेनमार्क युरो च्याम्पियन बनेको थियो। सेमिफाइनलमा डेनमार्कले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

इंग्ल्याण्ड र डेनमार्क सेमिफाइनलमा

एजेन्सी । इंग्ल्याण्ड र डेनमार्क युरोकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाईनल खेलमा युक्रेनलाई ४–० ले हराउँदै इंग्ल्याण्ड सेमिफाईनलमा पुगेको हो । इटालीको रोममा भएको खेलमा इंग्ल्याण्डलाई विजयी गराउन ह्यारी केनले दुई गोल गर्दा ह्यारी म्याग्वेर र जोर्डन हेन्डर्सनले एक एक गोल गरे । जितसँगै इंग्ल्याण्डले डेनमार्क विरुद्धको सेमिफाईनल भिडन्त तय गरेको […]

युरोकप : वेल्सलाई पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा

काठमाडौँ । डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिवार राति भएको खेलमा वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको हो । डेनमार्कले वेल्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे । […]

डेनमार्क युरो कप फुटबलको अन्तिम १६ मा

काठमाण्डाै - डेनमार्क  युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । हिजो राति रुसलाई ४–१ गोलले हराउँदै डेनमार्क नकआउट चरणमा पुगेको हो । डेनमार्कको लागि मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक/एक गोल गरे । रुसका आर्टम ज्युबाले पेनाल्टीमा एक गोल फर्काए । तीन अङ्क जोडेको डेनमार्क अघिल्लो चरणमा पुग्दा समूह 'बी' बाट रुस बाहिरिएको छ । तेस्रो स्थानको फिनल्यान्डको उत्कृष्ट तीनमा पर्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।