स्वास्थ्य संस्थामा प्रसूति गराउनेको संख्या बढ्दो

लमजुङमा मातृ स्वास्थ्यको अवस्थामा सुधार हुँदै गएको पाइएको छ । सुरक्षित मातृत्वका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने महिलाहरूको संख्या बढेसँगै मातृ तथा शिशु स्वास्थ्यमा सुधार आएको हो ।स्वास्थ्य कार्यालय लमजुङको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्रै लमजुङमा एकहजार ६ सय ३३ जनाले स्वास्थ्य सस्ंथामा गएर सुत्केरी गराएका छन् । विगतका वर्षमा घरमै बच्चा […]

सम्बन्धित सामग्री

महिला नेतृत्वमा अब्बल बन्दै दुर्गमको स्वास्थ्य संस्था कैना

सुर्खेत : पाँच वर्षअघि सडक, खानेपानी र विद्युतको समस्यले हैरानी खेप्दै आएको जाजरकोटको नलगाड नगरपालिका–३ स्थित कैना स्वास्थ्य चौकी अहिले सुधारिएर लोभलाग्दो भएको छ।स्वास्थ्य चौकीको नेतृत्व हेमा पुनले गरेकी छन्। उनी इन्चार्ज भएर उक्त स्वास्थ्य संस्था सञ्चालन गरेको लामो समय नभए पनि छोटो समयमा स्वास्थ्य संस्थाको मुहारमा उल्लेख्य परिवर्तन आएको छ। कात्तिक १७ गते गएको भूकम्पमा परी स्वास्थ्य संस्थामा क्षति भए पनि टेन्टमा सञ्चालनमा रहेको उक्त स्वास्थ्य संस्थामा अहिले टेन्टबाटै अल्ट्रासाउण्ड सेव

प्रसूति तथा स्त्रीरोग अस्पताल विशिष्टीकृत स्वास्थ्य संस्था हो : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी देशको विशिष्टीकृत स्वास्थ्य संस्थाको रुपमा स्थापित भएको बताउनुभएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औँ वार्षिकोत्सव कार्यक्रम तथा बृहत् स्तनपान व्यवस्थापन केन्द्रको उद्घाटन कार्यक्रममा उहाँले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तररुपमा सेवा प्रदान गरेर मातृ मृत्यु दर र शिशु मृत्यु …

प्रसूति तथा स्त्रीरोग अस्पताल विशिष्टीकृत स्वास्थ्य संस्था हो : राष्ट्रपति

काठमाडौँ,३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी देशको विशिष्टीकृत स्वास्थ्य संस्थाको रुपमा स्थापित भएको बताएकी छन्। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औँ वार्षिकोत्सव कार्यक्रम तथा बृहत् स्तनपान व्यवस्थापन केन्द्रको उद्घाटन कार्यक्रममा उनले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तररुपमा सेवा प्रदान गरेर मातृ मृत्यु दर र […]

‘प्रसूति तथा स्त्रीरोग अस्पताल विशिष्टीकृत स्वास्थ्य संस्था हो’

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी देशको विशिष्टीकृत स्वास्थ्य संस्थाको रुपमा स्थापित भएको बताएका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औँ वार्षिकोत्सव कार्यक्रम तथा बृहत् स्तनपान व्यवस्थापन केन्द्रको उद्घाटन कार्यक्रममा उनले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तररूपमा सेवा प्रदान गरेर  मातृ मृत्यु दर र शिशु […]

कर्णालीकाे बाध्यता: पहुँचमा स्वास्थ्य संस्था नहुँदा बाटोमै सुत्केरी

सुर्खेत – कर्णालीका हिमाली तथा पहाडी जिल्लामा सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी हुने क्रम बढेको छ। सुरक्षित रुपमा सुत्केरी गराउन स्वास्थ्य संस्थामा लिन जानेक्रममा बाटोमै सुत्केरी हुने क्रम बढेको हो। ६ घण्टाभन्दा बढी स्टेचर, डोकोमा बोक्दा बाटोमै सुत्केरी हुने क्रम बढेको हो। सोमबार जाजरकोटको बारेकोट गाउँपालिका ३ मुलसामकी २१ वर्षीया मिना नेपालीलाई स्वास्थ्य […]

पहुँचमा स्वास्थ्य संस्था नहुँदा बाटोमै सुत्केरी

सुर्खेत : कर्णालीका हिमाली तथा पहाडी जिल्लामा सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी हुने क्रम बढेको छ।सुरक्षित रुपमा सुत्केरी गराउनका लागि स्वास्थ्य संस्था लैजाँदै बाटोमै सुत्केरी हुने क्रम बढेको हो।स्ट्रेचर/डोकोमा बोक्दा लामो बाटो पर्दा बाटैमा सुत्केरी हुने क्रम बढेको हो। सोमबार जाजरकोटको बारेकोट गाउँपालिका ३ मुलसामकी २१ बर्षीया मीना नेपालीलाई स्वास्थ्य संस्था लिम्सामा ल्याउँदै गर्दा बाटोमै सुत्केरी भएकी छिन्।करिब ६ घण्टा बाटोमा बोकेर ल्याउँदा ल्याउँदै सुत्केरी व्यथाले

रुसी आक्रमणबाट ४ सय स्वास्थ्य संस्था ध्वस्त भएको जेलेन्स्कीको दाबी

काठमाडौं– युक्रेनमा रुसी आक्रमणका कारण ४ सय भन्दा धेरै स्वास्थ्य संस्थाहरू ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । एउटा गैर नाफामूलक संस्थालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसी आक्रमणबाट हालसम्म ४०० भन्दा धेरै अस्पताल, प्रसूति गृह, बहिरङ्ग केन्द्र जस्ता स्वास्थ्य संस्थाहरू ध्वस्त भएको बताएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमणका कारण औषधिको […]

नौ वर्ष बित्दा पनि बनेन स्वास्थ्य संस्था

जाजरकोट – एउटा स्वास्थ्य निर्माण हुन कति वर्ष लाग्ला ? दुई वर्ष, तीन वर्ष ? तर, यहाँको जुनीचाँदे गाउँपालिका–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माण सुरु गरेको नौ वर्ष बित्दा पनि पूरा गर्न सकेको छैन। निर्माणको जिम्मा लिएको कम्पनीको चरम लापरबाही र सरकारी उदासीनताका कारण भवन बन्न नसकेको हो। लामो समयदेखि भवन निर्माण अलपत्र […]