सुर्खेत – कर्णालीका हिमाली तथा पहाडी जिल्लामा सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी हुने क्रम बढेको छ। सुरक्षित रुपमा सुत्केरी गराउन स्वास्थ्य संस्थामा लिन जानेक्रममा बाटोमै सुत्केरी हुने क्रम बढेको हो। ६ घण्टाभन्दा बढी स्टेचर, डोकोमा बोक्दा बाटोमै सुत्केरी हुने क्रम बढेको हो। सोमबार जाजरकोटको बारेकोट गाउँपालिका ३ मुलसामकी २१ वर्षीया मिना नेपालीलाई स्वास्थ्य […]