राखेपमा बाधा अड्काउ फुकाउ पछि कार्यकारी अधिकार सहसचिव पोखरेललाई

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव मुद्दा सर्वोच्च अदालतमा अडकिएपछि सरकारले बाधा अड्काउ फुकाएको छ । राखेप सदस्यसचिवविहीन हुँदा आर्थिक र प्रशासिनक काम ठप्प भएर तलब पनि खुवाउन नमिल्ने बनेपछि मन्त्रिपरिषद्ले राखेपको आर्थिक तथा प्रशासनिक अधिकार युवा तथा खेलकुद मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख कमलप्रसाद पोखरेललाई प्रत्यायोजन गरेको हो ।यो निर्णय गत […]

सम्बन्धित सामग्री

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् ।  मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर कार्यकारी निर्देशक थानीले राजीनामा बुझाएका हुन् ।

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् । संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्याण्डेट अनुरुप थापाले आइतवार देखि संघको कार्यकारी अध्यक्ष समालेकी हुन् । सो महाधिवेशनले बहुपदिय प्रणाली अनुरुप पहिलो ६ महिनाको कार्यकारी भूमिका कुल आचार्यलाई दिएको थियो । संघको शनिवार भरर्चुअल माध्यमबाट सम्पन्न पदाधिकारी बैठक बोल्दै आचार्यले महाधिवेशनको म्याण्डेट अनुरुप आफुले थापालाई कार्यकारी पद हस्तान्तरण गरेको जानकारी दिएका थिए । बैठकमा बोल्दै कार्य

निगमको कार्यकारी निर्देशकमा थानी नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । निगमको कार्यकारी निर्देशक छनोटका लागि सिफारिस समितिले चण्डिकाप्रसाद भट्ट,...

आयल निगमको कार्यकारी निर्देशकमा थानी नियुक्त

२६ फागुन, काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा सुर्खेतका उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्यकारी निर्देशक छनोट समितिले सुर्खेत वीरेन्द्रनगरका थानीसहित गोरखाका चण्डिकाप्रसाद भट्ट र तेह्रथुमका जीवनप्रकाश सिटौलाको नाम कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि सिफारिस […]

आयल निगमको निमित्त कार्यकारी निर्देशकमा भट्टराई

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुशिल भट्टराईलाई दिएको छ ।निगमका नायव कार्यकारी निर्देशक भट्टराईलाई मन्त्रालयले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । हालै निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले कार्यकाल पूरा गरेर बिदा भएपछि नेतृत्वविहिन बनेको निगमको नयाँ कार्यकारी निर्देशन नियुक्त भएर नआउँदासम्मका लागि भट्टराईलाई निमित्तको जिम्मेवारी दिएको मन्त्रालयले […]

नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशकद्वारा राजीनामा !

काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिनुभएको छ ।कार्यकारी निर्देशक दाहालले आज मङ्गलवार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आफ्नो पदबाट राजीनामा बुझाउनुभएको हो । कार्यकारी निर्देशक दाहाललाई नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा केही कमजोरी गरेको आरोप लागेको छ । ‘नारायणहिटी दरबार सङ्ग्रहालयमा मैले सही मनसायले काम गरेको छु । विभिन्न सञ्चारमाध्यममा गलत तथा दु...

निगमको कार्यकारी निर्देशक माग

नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ ।कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सार्वजनिक सूचना जारी गरी कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।२०७५ साल पुसमा निगमको कार्यकारी निर्देशक नियुक्त भएका सुरेन्द्र पौडेल तीन वर्षे सेवा अवधि पूरा गरी बाहिरिएपछि […]

आयल निगमको कार्यकारी निर्देशक पदका लागि खुल्यो विज्ञापन

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले तीन वर्ष कार्यकाल पूरा गरी बाहिरिएसँगै निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सूचना जारी गर्दै आवेदन खुला गरेको हो । पौडेल २०७५ सालमा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी २२ पुसमा निगमबाट बिदाइ भएका थिए । निगमको कार्यकारी निर्देशक हुन निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्

गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी नियुक्त

काठमाडौँ – सरकारले गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गोरखापत्रको रिक्त कार्यकारी अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेका कानुन न्याय तथा संसद मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। अन्नपूर्ण अनलाइन संस्करण र नेपाल समय डटकमका पूर्वसम्पादकसमेत रहेका सुवेदी दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता पेसामा सक्रिय छन्। आमसञ्चार तथा […]

टिकटकले नियुक्त गर्‍यो नयाँ कार्यकारी प्रमुख

एजेन्सी । सामाजिक सञ्जाल टिकटकले नयाँ कार्यकारी प्रमुख नियुक्त गरेको छ । पद रिक्त भएको झण्डै आठ महिनापछि लोकप्रिय मिडिया टिकटकले नयाँ सिइओ पाएको हो । टिकटकको मातृ कम्पनी बाइटडान्समा प्रमुख वित्तीय अधिकृतकोरुपमा प्रवेश गरेका शोउजी चेउलाई टिकटकले कार्यकारी प्रमुखको जिम्मेवारी दिएको छ । चेउले चिनिया स्मार्टफोन कम्पनी शाओमीको उच्च कार्यकारी तहमा रहेर पनि काम […]