पार्थ मण्डल-
भद्रपुर (झापा) : कुनै समय थियो, निर्वाचित जनप्रतिनिधि र स्थानीय निकायका कर्मचारीलाई प्रशासनिक एवम् व्यवस्थापकीय विषयमा अनुसन्धान र परामर्शसम्बन्धी प्रशिक्षण दिने कर्मचारीलाई भ्याई नभ्याई हुन्थ्यो। पूर्वका झापासहित १६ वटा जिल्लाका जनप्रतिनिधि र कर्मचारीको सहभागिता हुने सरकारी भवन अहिले सरकारी निकायबाटै ओझेल...