कृषि मन्त्रालयको सचिवमा शर्मा

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवमा डा.गोबिन्दप्रसाद शर्मालाई बढुवा गरेको छ।

सम्बन्धित सामग्री

सिंहदरबारमा बत्ति जाँदा कृषि मन्त्रालयको लिफ्टमै एक कर्मचारी १५ मिनेट अड्किए

काठमाडौं, ५ असार । पछिल्लो समय काठमाडौं उपत्यकामा लोडसेडिङ बढेको छ । झ्याप्प झ्याप्प बत्ति जाने भैरहेको छ । आज पनि सिंहदरबार र अनामनगर क्षेत्रमा एक घण्टाभन्दा बढि समय बत्ति गएको थियो । बत्ति गएको कारण सिंहदरबरको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिफ्टमा एक कर्मचारी १५ मिनेटभन्दा बढि समय अड्किएका थिए । त्यतिवेला उनी निकै […]

सांसदलाई कृषि सन्देश

कृषिलाई अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार कृषिले कुल गार्हस्थ्य उत्पादनमा करिब २४ प्रतिशत योगदान गरिरहेको छ।...

प्रमुख कृषि उपजको उत्पादकत्व वृद्धि निराशाजनक

७ भदौ, काठमाडौं । कृषि उपज आयातको आकार बढिरहेका बेला प्रमुख कृषि बाली उपजको उत्पादकत्व वृद्धि भने निराशाजनक रहेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको १५औं योजनाको हालसम्मको तथ्यांकले प्रमुख कृषि बाली उपजको उत्पादकत्व वृद्धि निराशाजनक रहेको देखाएको छ । मन्त्रालयको तथ्यांक अनुसार धान, मकै, गहुँ, तरकारी, आलु र फलफूल जस्ता प्राथमिक बालीको […]

कृषि विकास मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड रूपैयाँ बजेट विनियोजन

काठमाडौं- सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ५५ अर्ब ९७ करोड रूपैयाँ बजेट विनियोजित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै कृषि विकास मन्त्रालयको लागि उक्त बजेट विनियोजित गरेका हुन् । कृषि क्षेत्रमा विभिन्न योजना तथा कार्यक्रमअघि सार्दै उक्त बजेट विनियोजन गरिएको हो ।

बुटवलमा कृषि मेलाः कृषि क्षेत्रको सम्भावनालाई उजागर गर्दै लगाानी भित्र्याउन

कृषि क्षेत्रको सम्भावनालाई उजागर गर्दै कृषिमा लगानी भित्र्याउन र प्रतिश्पर्धात्मक क्षमता बढाउने उद्देश्यले बुटवलमा पाँच दिने कृषि मेला आयोजना गरीएको छ। बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आय...

बुटवलमा कृषि मेला हुने

बुटवलमा चैत १० देखि १४ गतेसम्म विशिष्टिकृत कृषि मेला–२०७८ हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघले प्रत्येक वर्ष गर्ने मेला कृषि मेलाको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय,बुटवल उपमहानगरपालिका,नेपा उद्योग वाणिज्य महासंघ,कृषि उद्यम केन्द्र र पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको प्रवद्र्धनमा यहि चैतको १० देखि १४ गतेसम्म संघको सचिवालय परिसर बालमन्दिरम

बाँकेमा सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडी तोडफोड

बाँके । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड भएको छ । आज बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले बाँकेको कोहलपुरमा गाडी तोडफोड गरेका हुन् । बन्दकर्ताले बाँकेको बैजनाथ गाउँपालिकामा ढुंगा प्रहार गर्दा सुदूरपश्चिम प्रदेश-००१ झ ४०१ नम्बरको गाडीको सिसा फुटेको ट्राफिक प्रहरी प्रमुख हिमालय साहले जानकारी दिनुभयो । काठमाडौंबाट सुदूरपश्चिम प्रदेश […]

सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडी तोडफोड

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड भएको छ । बुधवार बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सो गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेका हुन् ।  बन्दकर्ताले ढुंगा प्रहार गर्दा ००१ झ ४०१ नम्बरको गाडीको सिसा फुटेको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर हिमालय साहले लोकान्तरलाई जानकारी दिए ।  काठमाडौंबाट सुदूरपश्चिम प्रदेश जाँदै गरेको सो गाडीलाई कोहलपुरमा बिहान ५ बजेर २९ मिनेट जाँदा ढुंगा प्रहार गरिएको इन्सपेक्टर साहले बताए । अहिले सो गाडीलाई मन्त्रालय पठाइएको उ...

सञ्चार मन्त्रालयको जिम्मा बसन्तकुमार नेम्वाङलाई

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले सो मन्त्रायलसहित थप ३ मन्त्रालयको जिम्मेवारी पाएका छन्। सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, खानेपानी तथा सहरी विकास मन्त्रालयको जिम्मेजारी नेम्वाङले पाएका हुन्।

कृषि मन्त्रालयको बजेट- अनुदानमा वार्षिक १६ अर्ब खर्च

काठमाडौं। कृषि तथा पशुपंछि मन्त्रालयको सबैभन्दा बढी खर्च अनुदानमा हुने गरेको मन्त्रालयले बताएको छ। प्रवक्ता हरिबहादुर केसीले रसायनिक मलमा ११ अर्ब, कृषि/कृषक बीमामा डेढ अर्ब, उँखुमा एक अर्ब गरेर अनुदानमा मात्रै १६ अर्ब हाराहारीमा खर्च हुने बताएका छन्। यो रकम निवेदन दिएर लिने नभइ काम गरेको आधारमा जाने भएकाले उचित रकम भएको उनले बताएका छन्।