सञ्चार मन्त्रालयको जिम्मा बसन्तकुमार नेम्वाङलाई

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले सो मन्त्रायलसहित थप ३ मन्त्रालयको जिम्मेवारी पाएका छन्। सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, खानेपानी तथा सहरी विकास मन्त्रालयको जिम्मेजारी नेम्वाङले पाएका हुन्।