मतदाता भन्छन् ः हामी भोट दिन्छौँ, हामीलाई विकास दिनुहोस्

काठमाडौँ,१९ वैशाख । जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरु, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र अन्य राजनीतिक दलहरु आ–आफ्नै चुनावी एजेण्डा लिएर मतदाताको घरदैलामा पुग्न थालेका छन् । शिक्षा, […]

सम्बन्धित सामग्री

मतदाता भन्छन्– यिनले केही गर्लान् भन्ने विश्वास नभए पनि दियौँ भोट

‘गाउँठाउँको विकास र परिवर्तनका लागि भनेरै भोट हाल्ने हो, तर के गर्नु ! भोट त मताधिकारको प्रयोग गर्नुमात्रै रैछ,’ आइतबार बिहान ९ बजेतिर सुर्खेत, वीरेन्द्रनगरको जनमावि विद्यालयको प्राङ्गणमा भेटिएका वीरेन्द्रनगर नगरपालिका–६ का दलबहादुर दमाई (७० वर्ष) ले निराश हुँदै आफ्नो गुनासो सुनाए ।उनले पञ्चायतकालदेखि नै मताधिकार प्रयोग गर्दै आएको सुनाए । तर भोट हालेर आफ्नो कर्तव्य निर्वाह गर्नुबाहेक कुनै आशा नरहेको उनले बताए । ‘भोट त पञ्चायतकालदेखि नै हाल्दै आएको हो नि,’ उनले रातोप

जिम्मेवारी एकातिर आश्वासन अर्कातिर: साना दलका आआफ्नै चुनावी एजेण्डा

प्रतिनिधिसभा होस् वा प्रदेशसभा सदस्यमा चुनिने जनप्रतिनिधिको मुख्य कार्यभार कानून बनाउने रहेता पनि मतदाता समक्ष राजनीतिक दल र उम्मेदवारले विगतकै शैलीमा पूर्वाधार विकास, स्वास्थ्य र शिक्षाका एजेण्डा देखाएर भोट मागिरहेका छन्।...

लमजुङे मतदाता भन्छन्,–‘गाउँको विकास गर्नेलाई नै मत’

लमजुङ – पञ्चायतदेखि गणतन्त्रसम्मका विभिन्न चुनावमा मतदान गरेको अनुभव छ, लमजुङ भोटेओडारकी शिवदेवी पण्डितसँग । यसपालि पनि चुनाव आएको उहाँलाई थाहा छ । तर चुनावको सरगर्मीले भने उहाँलाई छोएको छैन ।  चुनावका बेला भोट माग्न आउँदा दल, उम्मेदवार, नेता तथा कार्यकर्ताले अनेकन सपना देखाउने, आश्वासन दिने तर चुनाव जितेपछि जित्ने, हार्ने दुवैले नागरिकलाई भुल्ने गरेको उहाँ गुनासो गर्नुहुन्छ । आलु लगाउनका लागि खेत खन्न व्यस्त रहनुभएकी ७३ वर्षीया पण्डितले भन्नुभयो,–‘पञ्चायतदेखि अहिलेसम्मका चुनावमा भोट हा...

विकास दिनेलाई भोट

‘बाटो आयो, बिजुली बाल्न आएका छौं, खानेपानीको पनि समस्या छैन,’ मतदाता भेट्न गएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग घर्तीले भने, ‘अब खेत जोगाउन तटबन्धन गरिदिए पुग्ने थियो।’...

महिला मतदाता भन्छन्– यसपालिको भोट विकासप्रेमीलाई

विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले दैनिक गाउँ–गाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न निकै लागेको देखिन्छ, तर चुनावमा मत दिने मतदाता भने खासै उत्साहित देखिँदैनन् । जितेर गएपछि आफ्नै दुनो सोज्याउने काम मात्र नेताहरुले गरेको उनीहरूको भनाइ छ । नेताहरूले आफ्ना चुनावी वाचा पूरा नगर्दा भने महिला मतदाता असन्तुष्ट छन् ।वर्षौदेखि प्रत्येक चुनावमा विकास निर्माणका योजना ल्याएर गाउँलेको जीवन नै परिवर्तन गर्ने आश्वासन दिने गरेको महिला बताउँछन् । रोजगार, शिक्षा, स्वास्थ्य, विद्यालय, स

कैलालीका मतदाता भन्छन् : ‘विकास गर्नेलाई भोट’

कैलाली । आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको माहोल तातेको छ । उम्मेद्वारहरू मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् । तिहार सकिएसँगै चुनाव प्रचारप्रसार बढाएका राजनीतिक दलहरूलाई जनता फकाउन निकै सकस छ । तर, कैलालीका मतदाताहरूले झुटा आश्वासन नमान्ने अडान लिएका छन् । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि यति बेला […]

विकास गर्नेलाई भोट दिने योजनामा सिन्धुपाल्चोकका मतदाता

काठमाडौँ- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको भिमटारका ७५ वर्षीय काले माझी यस पटक विकास गर्नेलाई भोट दिने सोचमा छन् । विगतमा अनेकन आश्वासन दिएका उम्मेदवारलाई भोट दिएको उनले स्मरण गरे । चुनावी रमझमले छोईनसकेको माझी बस्तीमा सिँचाइ सबैभन्दा प्रमुख आवश्यकता देखिएको छ । “जसले सिँचाइको व्यवस्था गर्छ, उसैलाई भोट हाल्छौँ,” माझीले भने । हालसम्म १२ पटक […]

सिन्धुपाल्चोकका मतदाता भन्छन्– विकास गर्नेलाई भोट दिन्छौँ

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको भिमटारका ७५ वर्षीय काले माझी यसपटक विकास गर्नेलाई भोट दिने सोचमा रहेका छन् । विगतमा अनेकन आश्वासन दिएका उम्मेदवारलाई भोट उनले स्मरण गरे ।चुनावी रमझमले छोई नसकेको माझी बस्तीमा सिँचाइ सबैभन्दा प्रमुख आवश्यकता देखिएको छ । “जसले सिँचाइको व्यवस्था गर्छ, उसैलाई भोट हाल्छौँ,” माझीले भने । हालसम्म १२ पटक भोट हालिसक्नुभएका उहाँ गाउँको विकास गर्ने उम्मेदवार नपाउँदा आफुहरुले दुःख पाएको बताउँछन् । छिमेकी टोल हराभरा हुँदा इन्द्रावती नदी किनारको माझी

भोट हाल्न गाउँ फर्किदै मतदाता

सल्यान : स्थानीय निर्वाचनमा मत दिन मतदाताहरू गाउँ फर्कन थालेका छन्। संघीयता कार्यान्वयनसँगै दोस्रोपटक यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न भारतबाट घर फर्कन थालेका हुन्।रोजगारीका लागि भारतका विभिन्न स्थानमा पुगेका सल्यानी मतदान गर्न घर फर्कन थालेका छन्। गाउँका प्रतिनिधि चयन हुने निर्वाचन भएकाले आफ्ना माग जतिवेला पनि राख्न सकिने हुँदा मतदान गर्न घर फर्किएको भारतबाट फर्किएका नारायण वलीले बताए। गाउँघरको विकास र सुविधा ल्याउन सक्नेलाई जिताउने आफूहरूको योजना रहेको उ

स्थानीय तह निर्वाचनः निर्णायक नयाँ मतदाता

दाङ – लमही नगरपालिका–९ रिहार निवासी अमृत विक पहिलो पटक मतदानमा सहभागी हुँदै छन्। निर्वाचनमा भाग लिने कुराले उनीमा उत्साह थपिएको छ। ‘म नयाँ मतदाता हुँ। निर्वाचनमा भोट खासल्दै छु। जुन कुराले मलाई उत्साहित बनाएको छ’, खुसी साट्दै उनले भने, ‘मजस्ता नयाँ मतदाताले दिएको मतको सदुपयोग होस्, गाउँ ठाउँको विकास होस्।’ दाङमा अमृतजस्तै एक लाख […]